संगालोखबर

विराटनगर । प्रेस चौतारी कोशी प्रदेशको दोस्राे अधिवेशन सुरु भएको छ । विराटनगरको कञ्चनजङ्गा होटलमा अधिवेशन सुरु भएको हो । अधिवेशनको उद्‌घाटन प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरे ।

Advertisement

अधिवेशनबाट चौतारी कोशी प्रदेशको नयाँ नेतृत्व चयन हुनेछ । अधिवेशनमा आयोजक र प्रतिनिधिसहित करिब दुई सय जना सहभागि छन् ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!