विराटनगरका रुग्ण सहकारीलाई एकीकरण गरेर सक्षम बनाउन जोड
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सहकारी संस्थाको संख्या बढाउनेभन्दा सक्षम, सुरक्षित, पारदर्शी र उत्तरदायी बनाउन जोड दिने बताएका छन् ।
महानगरपालिकाको सहकारी शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर कोइरालाले कमजोर तथा रुग्ण सहकारी संस्थाको दीर्घकालीन व्यवस्थापनका लागि एकीकरण उपयुक्त विकल्प भएको बताए ।
उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न महानगरप...




























