इन्टरनेशनल क्लबलाई जितपुर भलिबलको उपाधि
धनकुटा । धनकुटा महालक्ष्मी नगरपालिका-७ जीतपुरमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी इन्टरनेशनलले जितेको छ । आज वसन्त पञ्चमीको अवसरमा जनता माध्यमिक बिद्यालयको खेलमैदानमा भएको खेलमा ग्लोबल युवा क्लबलाई हराउदै इन्टरनेशनल क्लबले उपाधि जितेको हो ।
स्थानीय विद्यालयसँगको खेलमा इन्टरनेशनलले ग्लोवललाई ३-२ को सेटले हराएको छ । भलिबल प्रतियोगिताको विजेता टिमले नगद दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ...































