नम्रता न्यौपाने/संगालोखबर


विराटनगर । विराटनगरको आदर्श माध्यमिक विद्यालयले आज ९६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदैछ । आदर्श विद्यालय नेपालका जेठो विद्यालयहरू मध्येको एक हो । वार्षिकोत्सवका अवसरमा विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा पनि हो । तस्बिरमा हेर्नुहोस् आदर्शको सरस्वती पुजा तथा वार्षिकोत्सवको झलकहरू :

Advertisement

तस्बिर : नम्रता न्यौपाने/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!