संगालोखबर
फाइल तस्बिर

विराटनगर । ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पाथीभरा याङबरक गाउँपालिका-१ बाट एक नाल भरुवा बन्दुकसहित ४० वर्षीय बिर्खराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घरमा लुकाएर राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले घरमा लुकाएर राखेको अवस्थामा बन्दुक बरामद गरेको हो ।

Advertisement

बन्दुकसहित पक्राउ परेका राईका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!