सुनसरीको कप्तानगन्ज घटनापछि दुहबीमा सद्भाव र्‍याली

सुनसरीको कप्तानगन्ज घटनापछि दुहबीमा सद्भाव र्‍याली

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि दुहबीमा सद्भाव र्‍याली निकालिएको छ । सामाजिक सद्भाव, सहिष्णुता र आपसी सम्मान कायम राख्न आग्रह गर्दै आज बिहान दुहबीमा सद्भाव र्‍याली निकालिएको हो । दुहवी क्षेत्रका विभिन्न सामाजिक तथा सामुदायिक संस्थाका प्रतिनिधि, अगुवा र स्थानीयवासीको सहभागितामा निकालिएको र्‍यालीले दुहबी बजार परिक्रमा गरेको थियो । सोमबार जिल्ला प्रशासन कार्या...
झापामा विद्यालयको आवासीय भवनभित्र शिक्षिकाको शव फेला

झापामा विद्यालयको आवासीय भवनभित्र शिक्षिकाको शव फेला

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । प्रहरीका अनुसार घटनापछि उनका श्रीमान् सम्पर्कविहीन छन् । मृतक सर्लाहीको लालबन्दी नगरपालिका-२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना हुन् । उनी आफ्ना श्रीमान् पर्साको वीरगञ्ज-१६ निवासी ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्...
धनकुटाबाट गाँजा तयार गर्ने फलामको हाइड्रोलिक मेसिन बरामद

धनकुटाबाट गाँजा तयार गर्ने फलामको हाइड्रोलिक मेसिन बरामद

धनकुटा । धनकुटाबाट गाँजा तयार गर्ने फलामको हाइड्रोलिक प्रेस मेसिन प्रहरीले बरामद गरेको छ । सोमबार राति १० बजे साँगुरीगढी गाउँपालिका-३ स्थित ४० वर्षीय हर्क इवा भन्ने हर्क इवाहाङ लिम्बुको घरबाट प्रहरीले गाँजा तयार गर्ने मेसिन बरामद गरेको हो । मेसिन बरामद भएपनि हर्क फरार रहेका धनकुटा प्रहरीका प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । उनका अनुसार साउन ८ गते साँगुरीगढी गाउँपालिका-२ माङदुवा चेकज...
कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु

कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको घटनाको विरोधमा भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज केहीबेर अघि सूचना जारी गर्दै अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको हो । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव चुलिँदै हिंसात्मक अवस्था सिर्जना भएपछि जिल्ल...
कप्तानगन्ज घटनाको विरोधमा सुनसरीको कोशी कटान क्षेत्रका पसलमा तोडफोड र आगजनी

कप्तानगन्ज घटनाको विरोधमा सुनसरीको कोशी कटान क्षेत्रका पसलमा तोडफोड र आगजनी

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको घटनाको विरोधमा कोशी कटान क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले उक्त क्षेत्रमा रहेका पसलमा लुटपाटसँगै तोडफोड र आगजनी गरेका छन् ।   उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छन् । प्रदर्शनकारीहरूले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन् । ‘आगजनी भइरहेको छ । बाटो छेउका टहरामा...
सुनसरी घटनाको विरोधमा आज विराटनगर बजार बन्द (फोटो फिचर)

सुनसरी घटनाको विरोधमा आज विराटनगर बजार बन्द (फोटो फिचर)

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगन्जमा भएको घटनाको विरोधमा आज विराटनगर बजार बन्द गरिएको छ । बजार बन्द गर्नुअघि शान्तिपूर्ण प्रदर्शन भएको थियो । आइतबार राति दुई पक्षबीचको झडपका क्रममा प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि विभिन्न स्थानमा निरन्तर प्रदर्शन भइरहेका छन् । झडपका क्रममा ९ जना घाइते भएका छन् । उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरह...
कप्तानगन्ज घटनापछि कोशीका डीआइजी, सुनसरीका सीडीओ र एसपीको सरुवा

कप्तानगन्ज घटनापछि कोशीका डीआइजी, सुनसरीका सीडीओ र एसपीको सरुवा

विराटनगर । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा आइतबार राति भएको साम्प्रदायिक झडपपछि सरकारले कोशी प्रदेश र सुनसरीको सुरक्षा तथा प्रशासनिक नेतृत्वमा व्यापक हेरफेर गरेको छ । साम्प्रदायिक झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो । घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेलाई गृह मन्त्रालय फिर्ता बोलाएको छ । उ...
सुनसरी घटनापछि मोरङमा अनिश्चितकालका लागि डिजे प्रयोगमा रोक

सुनसरी घटनापछि मोरङमा अनिश्चितकालका लागि डिजे प्रयोगमा रोक

विराटनगर । सुनसरी घटनापछि मोरङ जिल्लामा अनिश्चितकालका लागि डिजे प्रयोगमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै जिल्लाभर डीजे बजाउन तथा प्रयोग गर्न रोक लगाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाद्वारा जारी सूचना अनुसार जिल्लाभित्र हुने कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण, सार्वजनिक स्थान तथा अन्य कार्यक्...
कोशीको डीआइजीमा शेखर खनाल, रातारात गरे पदभार ग्रहण

कोशीको डीआइजीमा शेखर खनाल, रातारात गरे पदभार ग्रहण

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज भएको घटनापछि गृह मन्त्रालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको नेतृत्व परिवर्तन गरेको छ । गृहले कोशीको नेतृत्व गर्न पठाएका प्रहरी नायब महानिरीक्षक (डीआइजी) शेखर खनालले सोमबार रातारात विराटनगर आइपुगेर पदभार ग्रहण गरेका छन् । डीआइजी खनालले औपचारिक रूपमा कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै प्रदेशको शान्ति सुरक्षा, अपराध...
सुनसरी घटनाको असरले विराटनगरका विद्यालय बन्द

सुनसरी घटनाको असरले विराटनगरका विद्यालय बन्द

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा त्रासका कारण आज विराटनगरका अधिकांश विद्यालय र कलेज बन्द भएका छन् । सुरक्षा जोखिम तथा विद्यालय बस सञ्चालनमा अवरोध हुन सक्ने आशंकापछि शैक्षिक संस्थाहरूले पठनपाठन स्थगित गरेका हुन् । विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय गरेको छैन । तर सुरक्षा अवस्था र यातायातमा अवरोधको...
धनकुटामा दुर्घटना हुँदा ट्रकमा आगो लाग्यो, चालकको मृत्यु, सह-चालक सकुशल

धनकुटामा दुर्घटना हुँदा ट्रकमा आगो लाग्यो, चालकको मृत्यु, सह-चालक सकुशल

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-४ फलामेटारमा सोमबार राती ट्रक दुर्घटना भएर आगो लाग्दा चालकको मृत्यु भएको छ । हाइड्रोपावरको सामान बोकेर धरानबाट पाँचथर जाँदै गरेको प्रदेश-१-०२-००१ क ५३६३ नम्बरको लोवेड ट्रक राती करिब ८ः२० बजे ब्रेक फेल भएर दुर्घटना हुँदा आगो लागेको हो । दुर्घटनामा परी ट्रक चालक भोजपुरका ३० वर्षीय विशाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकमा चालक राई र तेह्रथुमको म्याङल...
अवस्था तनावग्रस्त बनेपछि कप्तानगन्जमा सेना परिचालन

अवस्था तनावग्रस्त बनेपछि कप्तानगन्जमा सेना परिचालन

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा सेना परिचालन गरिएको छ । कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि अवस्था नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो । बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेनाको टोली मैदानमा खटिएपछि मात्रै तनावग्रस्त क्षेत्रको अवस्था क्रमशः नियन्त्रणमा आएको प्रशासनले जनाएको छ । आज बिहानदेखि कफ्र्यु अवज्ञा गर्दै सडकमा उत्रि...
रंगेलीमा बालिकामाथि दुई दिनसम्म सामूहिक बलात्कार, क्याफे संचालकसहित ५ जना पक्राउ

रंगेलीमा बालिकामाथि दुई दिनसम्म सामूहिक बलात्कार, क्याफे संचालकसहित ५ जना पक्राउ

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई आइतबार नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार साउन ३ गते बिहान अन्दाजी ९ बजे रंगेली–३ आमतोलाका १८ वर्षीय सिटी सफारी चालक मोहम...
विराटनगरबाट स्रोत नखुलेको ४ लाख ५० हजारसहित एक जना पक्राउ

विराटनगरबाट स्रोत नखुलेको ४ लाख ५० हजारसहित एक जना पक्राउ

विराटनगर । विराटनगर–१७ मटेरुवाबाट स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-६ का ३४ वर्षीय श्यामप्रसाद साह छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार साहलाई नेपाल–भारत सीमानजिक बाट आइतबार दिउँसो पक्राउ गरिएको हो । भारतबाट नेपालतर्फ ई–साइकलमा आउँदै गरेका साहलाई शंका लागेर चेकजाँच गर्दा एक हजार दरका ४ सय ५० थान नेपाली नोट ...
टेबल टेनिस प्रतियोगितामा डिपिएसका आदर्श च्याम्पियन

टेबल टेनिस प्रतियोगितामा डिपिएसका आदर्श च्याम्पियन

विराटनगर । मोरङ स्पोर्टिङ क्लब र मोरङ डिस्ट्रिक्ट भेटरेन्सको संयुक्त आयोजनामा सम्पन्न टेबल टेनिस प्रतियोगितामा दिल्ली पब्लिक स्कुल (डिपिएस) का आदर्श गुप्ताले शानदार जित हात पारेका छन् । प्रतियोगिताको फाइनल भिडन्तमा कक्षा ६ मा अध्ययनरत गुप्ताले उत्कृष्ट खेल प्रदर्शन गर्दै जनता नमूना विद्यालयमा कक्षा ७ मा अध्ययनरत रक्ष्य बुढालाई पराजित गरी प्रथम स्थान हासिल गरेका हुन् । कडा प्रतिस्पर्धाका बि...
झडपपछि सुनसरीको कप्तानगन्ज तनावग्रस्त: गोली लागेर एक जनाको मृत्यु, १६ घाइते

झडपपछि सुनसरीको कप्तानगन्ज तनावग्रस्त: गोली लागेर एक जनाको मृत्यु, १६ घाइते

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा गएराती दुई समुहबीच भएको झडपका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् ।  गोली लागेर देवानगञ्ज-३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । गोली लाग्दा घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा राती उनको मृत्यु भएको प्रहरीले जनाएक...
साेधपुछपछि छुटे विराटनगरका मुकेश कार्की

साेधपुछपछि छुटे विराटनगरका मुकेश कार्की

विराटनगर । विराटनगरमा सुधार केन्द्र सञ्चालन गर्दै मुकेश कार्की छुटेका छन् । आज बिहान पक्राउ परेका उनी करिब ६ घण्टापछि छुटेका हुन् । अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको देखिएपछि मोरङ प्रहरीले विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय कार्कीलाई आज बिहान करिब ७ः३० बजे उनकै घरबाट नियन्त्रणमा लिएको थियो। साेधपुछपछि उनलाई परिवारकाे जिम्मा लगाइएकाे माेरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश...
धनकुटाबाट ७२ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटाबाट ७२ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-२ मान्दावा टोलबाट ७२ किलो ३५ ग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति करिब ११ः५५ बजे भेडेटारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका-२ गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बु र साँगुरीगढी-३ मादेनका ३२ वर्षीय मदन याख्खा छन् । लिम्बुले चलाएको को २ ह १२९ नम्बरको अटोभित्र ५ वटा बोरामा प्याक गरेको अ...
अभिषेक गिरीसँग कनेक्सन देखिएपछि विराटनगरका मुकेश कार्की पक्राउ

अभिषेक गिरीसँग कनेक्सन देखिएपछि विराटनगरका मुकेश कार्की पक्राउ

विराटनगर । आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको देखिएपछि विराटनगरका मुकेश कार्की पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-७ का ४६ वर्षीय कार्कीलाई आज बिहान करिब ७ः३० बजे प्रहरीले घरबाटै पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । प्रहरीका अनुसार उनी सुधार केन्द्र सञ्चालक हुन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अन...
मोरङको सुनवर्षीमा ४ वर्षीया नाबालिकाको हत्या

मोरङको सुनवर्षीमा ४ वर्षीया नाबालिकाको हत्या

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-९ मा हत्या भएको अवस्थामा नाबालिकाको शव फेला परेको छ । डाइनियास्थित मुस्लिम टोलका जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुनको हत्या भएको हो । हत्या गरेर फालेको अवस्थामा घरदेखि करिब २ सय मिटर पूर्वमा रहेको घन्सीबारीमा शुक्रबार साँझ ७ः३० बजेतिर बालिकाको शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । शुक्रबार अपरान्ह ४ बजेदेखि हराएकी नाबालिकालाई खोजी ग...
ब्राउन सुगरसहित धनकुटाका उज्वल र भोजपुरका रोशनसहित ४ जना पक्राउ

ब्राउन सुगरसहित धनकुटाका उज्वल र भोजपुरका रोशनसहित ४ जना पक्राउ

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका-४ बसपार्कबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । बिहीबार दिउँसो खटिएको प्रहरी टोलीले उनीहरूलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो । को ३८ प २३८९ नम्बरको स्कुटरका चालक धनकुटाको महालक्ष्मी नगरपालिका-९ का २३ वर्षीय उज्वल मादेन र पछाडि सवार भोजपुरको हतुवागढी गाउँपालिका-५ का ३२ वर्षीय रोशन राईलाई ब्राउन सुगर २.८९ ग्रामसहित पक्राउ गरिएको सुनसरीका...
आधुनिकता र प्रविधिसँगै हरायो मौलिक बेठी र असारे भाका

आधुनिकता र प्रविधिसँगै हरायो मौलिक बेठी र असारे भाका

धनकुटा । संस्कृतिको उत्सवका रूपमा विभिन्न भाका हाल्दै गोरु नारेर खेत साउने, आली लगाउने र हातमा धानको बीउ लिएर पञ्चेबाजाको तालमा सामूहिक रूपमा बेठी लगाउने मौलिक परम्परा पछिल्लो समय लोप हुँदै गएको छ । मानो रोपेर मुरी फलाउने असार महिनामा किसानहरू खेतमा पसेर असारे भाकामा मायाप्रेम, प्रकृति, दुःखसुख र सामाजिक जीवनका अनुभव साटासाट गर्दै हिलो खेल्ने गर्दथे । तर, कृषि प्रणालीमा भित्रिएको आधुनिक प्रविधि...
धनकुटामा हुलाकमार्फत १६६ जनालाई घरमै पुगेर वितरण गरियो राहदानी

धनकुटामा हुलाकमार्फत १६६ जनालाई घरमै पुगेर वितरण गरियो राहदानी

धनकुटा । जिल्ला हुलाक कार्यालय धनकुटाले १६६ जनालाई घरमै पुगेर राहदानी वितरण गरेको छ ।  हुलाक सेवा विभागमार्फत सञ्चालन गरिएको ‘घरमै राहदानी वितरण सेवा’ अन्तरगत जिल्लाका सातवटै पालिकामा घर-घरमै पुगेर राहदानी वितरण गरिएको हो । नेपाल सरकारले सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । जिल्ला हुलाक कार्यालय...
विराटनगरबाट काठमाडौं जान लागेका उपसचिव रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ

विराटनगरबाट काठमाडौं जान लागेका उपसचिव रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ

विराटनगर । विराटनगर विमानस्थल हुँदै काठमाडौं जान लागेका उपसचिव रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ परेका छन् । राष्ट्रपति चुरे तराई-मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङ रकमको स्रोत खुलाउन नसक्दा पक्राउ परेका हुन् । उनले ६ लाख ६५ हजार रुपैयाँ नगदको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ । तामाङ साउन ३ गते पक्राउ परे पनि मोरङ प्रहरीले घटनाक...
लागूऔषध मुद्दामा कैद भुक्तान नगरी फरार भएका धनकुटाका चन्द्रध्वज पक्राउ

लागूऔषध मुद्दामा कैद भुक्तान नगरी फरार भएका धनकुटाका चन्द्रध्वज पक्राउ

विराटनगर । लागूऔषध मुद्दामा कैद सजाय र जरिवाना तोकिएका धनकुटा नगरपालिका-३ का ४७ वर्षीय चन्द्रध्वज राई पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो २ः१५ बजेतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत सुनसरीले राईविरुद्ध २०८२ पुस २२ गते लागूऔषध मुद्दामा तीन वर्ष कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर उनी कैद सजाय र जरिवाना भुक्तान नगरी फरार भएका थिए । उनलाई बिहीबार धरान उपमहानगरपालिक...
झापामा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापामा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापा ।  झापाको कमल गाउँपालिका-५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयका अनुसार आन्तरिक विद्युत लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर जवान सुदिम खत्रीको मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ घर भएका ३० वर्षीय खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र ...
धनकुटाका पत्रकारलाई एक लाख मूल्य बराबरको ब्याग वितरण

धनकुटाका पत्रकारलाई एक लाख मूल्य बराबरको ब्याग वितरण

धनकुटा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपाल पत्रकार महासंघ धनकुटा शाखालाई एक लाख रुपैयाँ बरबरको ल्यापटप ब्याग वितरण गरको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी धनकुटाका क्रियाशील पत्रकारहरूलाई ब्याग वितरण गरिएको हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड धनकुटा शाखाका प्रमुख एवम् कोशी पहाडी क्लस्टर हेड भेषराज कटेलले नेपाल पत्रकार माहासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवासलाई ब्याग हस्तान्त...
माेरङकाे रतुवामाईमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

माेरङकाे रतुवामाईमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

विराटनगर । मोरङकाे रतुवामाई नगरपालिका-४ भद्रचाेकमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा माेटरसाइकल चालक झापाको गाैरीगन्ज गाउँपालिका-६ का २८ वर्षीय वरूणकुमार राजवंशीकाे मृत्यु भएको हाे । विराटनगरबाट झापाको गौरीगन्जतर्फ जाँदै गरेको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिहीबार राति १०ः३५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ । दुर्घटनामा गम्भीर...
तेह्रथुममा धारिलो हतियार प्रहार गरी महिलाको हत्या गर्ने अभियुक्त पक्राउ

तेह्रथुममा धारिलो हतियार प्रहार गरी महिलाको हत्या गर्ने अभियुक्त पक्राउ

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका-६ सिमखर्कमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले सोही स्थानका ३८ वर्षीय कृष्ण लिम्बुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बुधबार बिहान करिब १०ः४० बजे सोही स्थानकी ५१ वर्षीया रूपा कन्दङ्वा पन्धाकलाई कृष्णले धारिलो हतियार प्रहार गरेका थिए । धारिलो हतियार (बाम्फोक) प्रहारबाट रूपाको घटनास्थलमै मृत्यु भएको थियो ...
इलाममा बोलेरो दुर्घटना

इलाममा बोलेरो दुर्घटना

इलाम । इलाम नगरपालिका-८ स्थित बज्रदेवी क्षेत्रमा आज दिउँसो बोलेरो दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् । झापाबाट आउँदै गरेको प्र १-०१-००१ ज ४१३२ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ६० फिट तल खसेको हो । दुर्घटनामा घाइते भएका सबैको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा झापाको कन्काई नगरपालिका-९ का ४० वर्षीय नाजु आलम, सोही स्थानका ४७ वर्षीय गोपालप्र...
मोरङबाट १४ लाख बढीको अवैध हरियो तरकारी र कपडा बरामद

मोरङबाट १४ लाख बढीको अवैध हरियो तरकारी र कपडा बरामद

विराटनगर । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको हरियो तरकारी र कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीले आज मोरङका छुट्टाछुट्टै स्थानबाट १४ लाख बढीको अवैध हरियो तरकारी र कपडा बरामद गरेको हो । सशस्त्रका अनुसार सिटी सफारीबाट हरियो तरकारी तथा ३ वटा मोटरसाइकलबाट कपडा गरी जम्मा १४ लाख १२ हजार ३०० मूल्य बराबरको सामान बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको...
error: Content is protected !!