पार्टीलाई एकताबद्ध बनाएर अघि लैजान्छौंः धनकुटा एमाले अध्यक्ष लिम्बु
धनकुटा । नेकपा (एमाले) जिल्ला कमिटी धनकुटाका नवनिर्वाचित अध्यक्ष शिव आङला लिम्बुले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजाने प्रतिबद्धता जनाएका छन् । आज पार्टीद्वारा सदरमुकाममा धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
पार्टीको अधिवेशनका क्रममा आ–आफ्नै हिसाबले प्रतिस्पर्धा गरे पनि आगामी दिनमा विजयी र पराजय भएका उम्मेदवारसहित सबैसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने उनल...































