संगालोखबर

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तेलियामा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ । सोमबार अपराह्न भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

मृतकको सनाखत भइसकेको छैन । दुर्घटनामा १५ जना घाइते भएको प्रारम्भिक अनुमान छ । प्रहरीले घाइतेहरुको उद्धार गरी अस्पताल पुर्याउने काम भइरहेको जनाएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!