सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–६ मा पर्ने सल्लेरी बन क्षेत्रमा आगलागी भइरहेको छ । आँखा अस्पतालभन्दा अलि मास्तिरको क्षेत्रमा आगलागी भएको हो ।

Advertisement

दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाउने प्रयासमा लागिरहेका छन् ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!