धनकुटामा रेडियोकर्मीका लागि क्षमता विकास कार्यक्रम सुरू
धनकुटा । धनकुटामा सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा रेडियोकर्मीका लागि क्षमता विकास कार्यक्रम सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहयोगमा भइरहेको कार्यक्रम जेठ ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
प्रमुख अतिथि प्रदेश सांसद निरन राई र इन्दिरा थापाले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस अवसरमा सांसद राईले व्यवस्था परिवर्तनका लागि रेडियोहरुको...






























