कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं लगिदैँ
विराटनगर । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं लगिदैँछ । उनलाई अहिले २ः३० बजे विराटनगर विमानस्थलबाट काठमाडौं लान लागिएको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए ।
अहिले पूर्वमन्त्री अधिकारीलाई विराटनगर विमानस्थलमा राखिएको छ । आज केहीबेर अघि आफ्नै निवासबाट पक्राउ परेका अधिकारीले अनुसन्धानलाई सहयोग पुर्याउन हिँडेको प्रतिक्रिया द...





























