संगालोखबर

धनकुटा । धनकुटामा जारी १७ औँ संस्करणको भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हेर्न दर्शकको घुँइचो लाग्न थालेको छ । चैत १७ गतेदेखि सुरु भएको प्रतियोगिता प्रति फुटबलप्रेमीहरूको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ ।

Advertisement

आज भएको सशस्त्र प्रहरी बल (एपीएफ) र बेलबारी फुटबल क्लब, मोरङबीचको प्रतिस्पर्धात्मक खेल हेर्न तल्लो टुँडिखेलमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो । खेलको रोमाञ्चक माहोलले दर्शकलाई अझै उत्साहित बनाएको देखिन्थ्यो ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!