झापामा मोटरसाइकल दुर्घटनाः बुबाको मृत्यु, छोरा घाइते
झापा । झापाको झापा गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उनका छोरा घाइते भएका छन् । झापा गाउँपालिका–३ फुलगाछी चोकमा प्रदेश १–०१–०१६–१६१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक स्थानीय ५४ वर्षीय निजामुदिन मियाँ र पछाडि बसेका उनका छोरा १९ वर्षीय सुलेमान मियाँ घाइते भएका थिए । दुवैलाई उपचारको लागि बिर्तामो...































