साेधपुछपछि छुटे विराटनगरका मुकेश कार्की

साेधपुछपछि छुटे विराटनगरका मुकेश कार्की

विराटनगर । विराटनगरमा सुधार केन्द्र सञ्चालन गर्दै मुकेश कार्की छुटेका छन् । आज बिहान पक्राउ परेका उनी करिब ६ घण्टापछि छुटेका हुन् । अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको देखिएपछि मोरङ प्रहरीले विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय कार्कीलाई आज बिहान करिब ७ः३० बजे उनकै घरबाट नियन्त्रणमा लिएको थियो। साेधपुछपछि उनलाई परिवारकाे जिम्मा लगाइएकाे माेरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश...
धनकुटाबाट ७२ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटाबाट ७२ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-२ मान्दावा टोलबाट ७२ किलो ३५ ग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति करिब ११ः५५ बजे भेडेटारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका-२ गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बु र साँगुरीगढी-३ मादेनका ३२ वर्षीय मदन याख्खा छन् । लिम्बुले चलाएको को २ ह १२९ नम्बरको अटोभित्र ५ वटा बोरामा प्याक गरेको अ...
अभिषेक गिरीसँग कनेक्सन देखिएपछि विराटनगरका मुकेश कार्की पक्राउ

अभिषेक गिरीसँग कनेक्सन देखिएपछि विराटनगरका मुकेश कार्की पक्राउ

विराटनगर । आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको देखिएपछि विराटनगरका मुकेश कार्की पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-७ का ४६ वर्षीय कार्कीलाई आज बिहान करिब ७ः३० बजे प्रहरीले घरबाटै पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । प्रहरीका अनुसार उनी सुधार केन्द्र सञ्चालक हुन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अन...
मोरङको सुनवर्षीमा ४ वर्षीया नाबालिकाको हत्या

मोरङको सुनवर्षीमा ४ वर्षीया नाबालिकाको हत्या

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-९ मा हत्या भएको अवस्थामा नाबालिकाको शव फेला परेको छ । डाइनियास्थित मुस्लिम टोलका जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुनको हत्या भएको हो । हत्या गरेर फालेको अवस्थामा घरदेखि करिब २ सय मिटर पूर्वमा रहेको घन्सीबारीमा शुक्रबार साँझ ७ः३० बजेतिर बालिकाको शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । शुक्रबार अपरान्ह ४ बजेदेखि हराएकी नाबालिकालाई खोजी ग...
ब्राउन सुगरसहित धनकुटाका उज्वल र भोजपुरका रोशनसहित ४ जना पक्राउ

ब्राउन सुगरसहित धनकुटाका उज्वल र भोजपुरका रोशनसहित ४ जना पक्राउ

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका-४ बसपार्कबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । बिहीबार दिउँसो खटिएको प्रहरी टोलीले उनीहरूलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो । को ३८ प २३८९ नम्बरको स्कुटरका चालक धनकुटाको महालक्ष्मी नगरपालिका-९ का २३ वर्षीय उज्वल मादेन र पछाडि सवार भोजपुरको हतुवागढी गाउँपालिका-५ का ३२ वर्षीय रोशन राईलाई ब्राउन सुगर २.८९ ग्रामसहित पक्राउ गरिएको सुनसरीका...
फिल्म अस्त्रको नयाँ सर्ट फिल्म सार्वजनिक : बाँदर-सुगा आतंक र गाउँको यथार्थ कथा

फिल्म अस्त्रको नयाँ सर्ट फिल्म सार्वजनिक : बाँदर-सुगा आतंक र गाउँको यथार्थ कथा

सुनसरी । ‘फिल्म अस्त्र’ ले ग्रामीण नेपालको बदलिँदो सामाजिक यथार्थ र किसानका समस्यालाई समेटेर नयाँ सर्ट फिल्म सार्वजनिक गरेको छ । पूर्वी भित्री मधेश क्षेत्रका वास्तविक घटनाहरूलाई चित्रण गरिएको यस सर्ट फिल्मको छायांकन सुनसरीको चतरा तथा चक्रघट्टी वरपरका क्षेत्रमा गरिएको हो । फिल्मले वैदेशिक रोजगारीका कारण गाउँघर रित्तिँदै जाँदा उब्जिएको समस्यालाई मुख्य विषय बनाएको छ । गाउँमा जनशक्तिको कमी भइरहेका ...
धनकुटामा हुलाकमार्फत १६६ जनालाई घरमै पुगेर वितरण गरियो राहदानी

धनकुटामा हुलाकमार्फत १६६ जनालाई घरमै पुगेर वितरण गरियो राहदानी

धनकुटा । जिल्ला हुलाक कार्यालय धनकुटाले १६६ जनालाई घरमै पुगेर राहदानी वितरण गरेको छ ।  हुलाक सेवा विभागमार्फत सञ्चालन गरिएको ‘घरमै राहदानी वितरण सेवा’ अन्तरगत जिल्लाका सातवटै पालिकामा घर-घरमै पुगेर राहदानी वितरण गरिएको हो । नेपाल सरकारले सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । जिल्ला हुलाक कार्यालय...
विराटनगरबाट काठमाडौं जान लागेका उपसचिव रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ

विराटनगरबाट काठमाडौं जान लागेका उपसचिव रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ

विराटनगर । विराटनगर विमानस्थल हुँदै काठमाडौं जान लागेका उपसचिव रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ परेका छन् । राष्ट्रपति चुरे तराई-मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङ रकमको स्रोत खुलाउन नसक्दा पक्राउ परेका हुन् । उनले ६ लाख ६५ हजार रुपैयाँ नगदको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ । तामाङ साउन ३ गते पक्राउ परे पनि मोरङ प्रहरीले घटनाक...
लागूऔषध मुद्दामा कैद भुक्तान नगरी फरार भएका धनकुटाका चन्द्रध्वज पक्राउ

लागूऔषध मुद्दामा कैद भुक्तान नगरी फरार भएका धनकुटाका चन्द्रध्वज पक्राउ

विराटनगर । लागूऔषध मुद्दामा कैद सजाय र जरिवाना तोकिएका धनकुटा नगरपालिका-३ का ४७ वर्षीय चन्द्रध्वज राई पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो २ः१५ बजेतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत सुनसरीले राईविरुद्ध २०८२ पुस २२ गते लागूऔषध मुद्दामा तीन वर्ष कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर उनी कैद सजाय र जरिवाना भुक्तान नगरी फरार भएका थिए । उनलाई बिहीबार धरान उपमहानगरपालिक...
घरायसी विवादमा बाबुद्वारा चक्कु प्रहार गरेर २१ वर्षीय छोराको हत्या

घरायसी विवादमा बाबुद्वारा चक्कु प्रहार गरेर २१ वर्षीय छोराको हत्या

रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनिहवामा बाबुले छोराको हत्या गरेका छन् । घरायसी विवादका क्रममा ४५ वर्षीय बाबु सहसराम चौधरीले कान्छो छोरा २१ वर्षीय सरोज चौधरीको हत्या गरेका हुन् । बाबुले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका युवाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई सुरुमा मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो । तर त्यहाँबाट...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार आठ सय रुपैयाँ घटेको हो । आज सुन प्रतितोला दुई लाख ८५ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला एक सय ५५ रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार तीन सय ५...
झापामा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापामा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापा ।  झापाको कमल गाउँपालिका-५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयका अनुसार आन्तरिक विद्युत लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर जवान सुदिम खत्रीको मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ घर भएका ३० वर्षीय खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र ...
माेरङकाे रतुवामाईमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

माेरङकाे रतुवामाईमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

विराटनगर । मोरङकाे रतुवामाई नगरपालिका-४ भद्रचाेकमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा माेटरसाइकल चालक झापाको गाैरीगन्ज गाउँपालिका-६ का २८ वर्षीय वरूणकुमार राजवंशीकाे मृत्यु भएको हाे । विराटनगरबाट झापाको गौरीगन्जतर्फ जाँदै गरेको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिहीबार राति १०ः३५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ । दुर्घटनामा गम्भीर...
सिरहामा गाेली हानेर ६ जना लागूऔषध काराेबारी पक्राउ

सिरहामा गाेली हानेर ६ जना लागूऔषध काराेबारी पक्राउ

सिरहा । सिराहाको लहानस्थित हस्पिटल चोकमा गोली हानेर ६ जना लागूऔषध काराेबारीलाई पक्राउ गरिएको छ । कारबाहीका क्रममा ५ जना भारतीय र १ जना नेपाली नागरिक पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले आज दिउँसो उनीहरूलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । पक्राउ परेकाहरूको साथबाट लागूऔषध खैरो हेरोइन २२५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । प्...
तेह्रथुममा धारिलो हतियार प्रहार गरी महिलाको हत्या गर्ने अभियुक्त पक्राउ

तेह्रथुममा धारिलो हतियार प्रहार गरी महिलाको हत्या गर्ने अभियुक्त पक्राउ

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका-६ सिमखर्कमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले सोही स्थानका ३८ वर्षीय कृष्ण लिम्बुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बुधबार बिहान करिब १०ः४० बजे सोही स्थानकी ५१ वर्षीया रूपा कन्दङ्वा पन्धाकलाई कृष्णले धारिलो हतियार प्रहार गरेका थिए । धारिलो हतियार (बाम्फोक) प्रहारबाट रूपाको घटनास्थलमै मृत्यु भएको थियो ...
इलाममा बोलेरो दुर्घटना

इलाममा बोलेरो दुर्घटना

इलाम । इलाम नगरपालिका-८ स्थित बज्रदेवी क्षेत्रमा आज दिउँसो बोलेरो दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् । झापाबाट आउँदै गरेको प्र १-०१-००१ ज ४१३२ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ६० फिट तल खसेको हो । दुर्घटनामा घाइते भएका सबैको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा झापाको कन्काई नगरपालिका-९ का ४० वर्षीय नाजु आलम, सोही स्थानका ४७ वर्षीय गोपालप्र...
चरित्रहत्या आरोपमा वेदिका केसी पक्राउ

चरित्रहत्या आरोपमा वेदिका केसी पक्राउ

काठमाडौं । चरित्रहत्या आरोपमा वेदिका केसी पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीले केसीलाई आज पक्राउ गरेको हो । साइबर ब्यूरोका अनुसार पक्राउ परेकी केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ । उनले सामाजिक सञ्जाल तथा विभिन्न युट्युबहरूमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप लागेको छ । उनीविरुद्ध कसले जाहेरी दिएको हो खुलेको छैन ।
मोरङबाट १४ लाख बढीको अवैध हरियो तरकारी र कपडा बरामद

मोरङबाट १४ लाख बढीको अवैध हरियो तरकारी र कपडा बरामद

विराटनगर । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको हरियो तरकारी र कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीले आज मोरङका छुट्टाछुट्टै स्थानबाट १४ लाख बढीको अवैध हरियो तरकारी र कपडा बरामद गरेको हो । सशस्त्रका अनुसार सिटी सफारीबाट हरियो तरकारी तथा ३ वटा मोटरसाइकलबाट कपडा गरी जम्मा १४ लाख १२ हजार ३०० मूल्य बराबरको सामान बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको...
३ हजार ३३२ किलो गाँजासहित ३ वटा गाडी नियन्त्रणमा

३ हजार ३३२ किलो गाँजासहित ३ वटा गाडी नियन्त्रणमा

सप्तरी । सप्तरीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका-५ बाट प्रहरीले ३ हजार ३३२.४६० किलो गाँजा बरामद गरेको हो । हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीनवटा सवारीसाधनबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । गाँजा ओसार-पसारमा प्रयोग भएका तीनवटा सवारी-साधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बा प्र ०१-०२५ च ०४३६ नम्बरको स्का...
मोरङको उर्लाबारीमा घाँस काट्ने मेसिनबाट करेन्ट लाग्दा महिलाको मृत्यु

मोरङको उर्लाबारीमा घाँस काट्ने मेसिनबाट करेन्ट लाग्दा महिलाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-४ खोर्सानीबारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय ६५ वर्षीया पवित्रा बास्तोलाको बुधबार साँझ मृत्यु भएको हो । आफ्नै घरमा रहेको घाँस काट्ने मेसिनलाई हातले छुने क्रममा साँझ ६ बजेतिर उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी बास्तोलालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रम...
विराटनगरको काली मन्दिरको जग्गामा पुजारीले बनाएको घर खाली गराइयो

विराटनगरको काली मन्दिरको जग्गामा पुजारीले बनाएको घर खाली गराइयो

विराटनगर । विराटनगरको काली मन्दिरको अतिक्रमित जग्गा र सो जग्गामा पुजारीले बनाइएको घर स्थानीय प्रशासनले खाली गराएको छ ।  उच्च अदालत विराटनगरको फैसला कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले आज जग्गा र भवन खाली गरेको हो । अतिक्रमण गरी घर बनाएको जग्गा र घर मन्दिर समितिलाई हस्तान्तरण गरिएको छ । मन्दिरको पश्चिमतर्फ रहेको करिब साढे १२ धुर जग्गा २०४२ सालको नापीका क्रममा तत्कालीन पुजारी केशवप्र...
बुद्धशान्तिपछि झापाको अर्जुनधाराका १८ घरपरिवारलाई लालपुर्जा वितरण

बुद्धशान्तिपछि झापाको अर्जुनधाराका १८ घरपरिवारलाई लालपुर्जा वितरण

विराटनगर । झापाको अर्जुनधारा गाउँपालिकामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति झापाले आज उनीहरूलाई लालपुर्जा वितरण गरेको हो । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि कानुनी रूपमा जग्गाधनी बनेका छन् । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्...
अम्बा टिप्ने क्रममा सर्पले डस्दा ८ वर्षीय बालकको मृत्यु

अम्बा टिप्ने क्रममा सर्पले डस्दा ८ वर्षीय बालकको मृत्यु

महोत्तरी । महोत्तरीमा सर्पको टोकाईबाट आठ वर्षीय बालकको मृत्यु भएको छ । बर्दिबास नगरपालिका-१२ बिजलपुरा बस्ने चन्दन कापरका ८ वर्षीय छोरा विवेक कापरको मृत्यु भएको हो । बुधबार साँझ घरछेउको अम्बाको रूखमा फल टिप्ने क्रममा विवेकलाई सर्पले टोकेको थाहा पाएपपछि परिवारले तत्काल उपचारका लागि बर्दिबासस्थित जनसेवा अस्पताल लगेका थिए । उपचारकै क्रममा विवेकको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । आर्थिक रू...
झापामा कारले ठक्कर दिएको साइकल मोटरसाइकलमा ठोक्किँदा एक जनाको मृत्यु

झापामा कारले ठक्कर दिएको साइकल मोटरसाइकलमा ठोक्किँदा एक जनाको मृत्यु

विराटनगर । झापाको दमक नगरपालिका-४ संगम चोकमा कारले ठक्कर दिएको साइकल अनियन्त्रित भएर मोटरसाइकलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा परेर साइकलयात्री दमक नगरपालिका-३ का ५३ वर्षीय रनबहादुर विष्टको मृत्यु भएको हो । प्रहरीका अनुसार टाउको, दुवै हात र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि आम्दा अस्पताल दमकमा भर्ना गरिएको थियो । त्यहा...
नास्पाती बाेकेकाे पिकअपमा ६५२ किलाे गाँजा भेटियाे, ३ जना पक्राउ

नास्पाती बाेकेकाे पिकअपमा ६५२ किलाे गाँजा भेटियाे, ३ जना पक्राउ

सिराहा । सिराहाको लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट प्रहरीले गाँजा बरामद गरेकाे छ । प्रहरीले नास्पाती राखेकाे क्रेटहरूबाट ६५२ किलो गाँजा बरामद गरेकाे हाे । विशेष सूचनाका आधारमा खटिएकाे प्रहरी टोलीले बा २१ च ५८६६ नम्बरको पिकअप गाडीमा खानतलासी गर्दा ४६ वटा क्रेटमा गाजाँ भेटिएकाे छ । गाडीबाट करिब ९ हजार ९२० किलो नास्पाती पनि नियन्त्रणमा लिइएको छ । नास्पातीमा लुकाएर गाँजा ओसारपसारमा संलग्न रहेको ...
विराटनगरमा युवकद्वारा आत्मदाह प्रयास, प्रहरीले गर्याे सकुशल उद्धार

विराटनगरमा युवकद्वारा आत्मदाह प्रयास, प्रहरीले गर्याे सकुशल उद्धार

विराटनगर । विराटनगरमा एक युवकले आत्मदाह प्रयास गरेका छन् । सप्तरीको तिलाडी कोइलाडी गाउँपालिका-१ घर भइ विराटनगर महानगरपालिका-१३ मा डेरा बस्दै आएका ३५ वर्षीय सञ्जीव झाले आज अपरान्ह आत्मदाह प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गरेका युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । प्रहरीका अनुसार उनी विराटनगर-१३ स्थित नरेश खरेलको घरमा डेरा बस्दै आएको खुलेको छ । पत्नीसँगको झगडापछि शरीरमा पेट्रोल छर्किएर झा...
दमकमा खुकुरी प्रहार गरी पत्नीको हत्यापछि पतिले गरे आत्महत्या

दमकमा खुकुरी प्रहार गरी पत्नीको हत्यापछि पतिले गरे आत्महत्या

विराटनगर । झापाको दमक नगरपालिका-१ सिरपाली चोकमा पत्नीको हत्यापछि पतिले पनि आत्महत्या गरेका छन् । आज दिउँसो करिब २ बजे ४२ वर्षीय धनबहादुर दर्जीले ४२ वर्षीया पत्नी विजयकुमारी दर्जीलाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट पत्नीलाई गम्भीर घाइते बनाएका धनबहादुर पनि कोठाको सिलिङ पंखामा झुन्डिएका प्रहरीले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार घटना हुनुभन्दा अगाडि उनीहरूबीच...
मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू सरकारद्वारा अवैध घोषणा

मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू सरकारद्वारा अवैध घोषणा

काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित फर्जी कागजातलाई अवैध घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितसँग साहुले गरेका फर्जी कागजात अवैध घोषणा गर्ने निर्णय गरेको हो । यससँगै सरकारले मिटरब्याज पीडितसँग गरेको सम्झौतालाई अनुमोदन गरेको छ । साउन १ गते सरकारी वार्ता समितिले आन्दोलनरत मिटरब्याज पीडितसँग सहमति गरेको थियो । ‘अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्ब...
शिक्षा र स्वास्थ्यको समता कर खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय

शिक्षा र स्वास्थ्यको समता कर खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । शिक्षा र स्वास्थ्यको समता शुल्क खारेज गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ मा व्यवस्था गरिएको दुवै शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यस्तो निर्णय लिएको जनाएका छन् । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यी शुल्कको व्यवस्था गरेको थियो । ...
मोरङको रंगेलीबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

मोरङको रंगेलीबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका-७ स्थित हुलाकी सडकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला बौकाहा मझारका २८ वर्षीय मोहम्मद मुना र २५ वर्षीय मोहम्मद मुकुल छन् । उनीहरूको साथबाट १०१ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरिएको ब्युरोका...
तेह्रथुम घटना अपडेट : धारिलो हतियार प्रहारबाट महिलाको घटनास्थलमै मृत्यु, आरोपित फरार

तेह्रथुम घटना अपडेट : धारिलो हतियार प्रहारबाट महिलाको घटनास्थलमै मृत्यु, आरोपित फरार

विराटनगर । तेह्रथुममा छिमेकीले धारिलो हतियार प्रहार गर्दा महिलाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करिब १०ः४० बजे आठराई गाउँपालिका-६ चुहानडाँडास्थित सिमखर्कमा महिलाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सूचना अधिकारी इन्स्पेक्टर खेम बहादुर खत्रीका अनुसार गजेन्द्र लिम्बुकी श्रीमती ५१ वर्षीया रूपा लिम्बुमाथि धारिलो हतियार पहार गरेका हुन् । उनलाई छिमेकी ३८ वर्षीय कृष्णबहादुर लिम्ब...
error: Content is protected !!