सप्तरीमा टायर पड्किएर माइक्रो दुर्घटना हुँदा झापाकी अमृताको मृत्यु, १३ घाइते
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ मा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख २३१० नम्बरको माइक्रोबस गुडिरहेका बेला पछाडिको टायर पड्किएर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी झापाको कन्काई नगरपालिका–८ की ५२ बर्षीया अमृता ओलीको मृत्यु भएको हो ।
दुर्घटन...






























