डलर भन्दै कागजका टुक्रा दिएर आठ लाख ठगी गर्ने युवा पक्राउ

डलर भन्दै कागजका टुक्रा दिएर आठ लाख ठगी गर्ने युवा पक्राउ

काठमाडौं । डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोशीका ६२ वर्षीय एक व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार आमा ...
खोलाले बगाउँदा विद्यालयबाट फर्किदै गरेका बालकको मृत्यु

खोलाले बगाउँदा विद्यालयबाट फर्किदै गरेका बालकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन छन्। पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्ता जोशीले जानकारी दिए। बगेको ठाउँबाट ५०/६० मिटर तल निराजनको शव फेला परेको हो । सोही खोलाले बगाउँ...
राजनीतिमा गन्हाएको हिलो पखाल्न पत्रकारिता छाडेर मैदानमा आएको हुँः रवि लामिछाने

राजनीतिमा गन्हाएको हिलो पखाल्न पत्रकारिता छाडेर मैदानमा आएको हुँः रवि लामिछाने

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफू राजनीतिमा गन्हाएको हिलो पखाल्न पत्रकारिता छाडेर राजनीतिको मैदानमा उत्रिएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफूले ठूल्ठूला घोषणा नगर्ने बरु स–साना कुरामा परिवर्तन गर्न आएको बताए । उनले आफू कुनै व्यवस्था बदल्न होइन, अवस्था बदल्न आएको बताए । ‘म कुनै व्यवस्था बदल्न आएको होइन, अवस्था बदल्न आएको हुँ । यहाँ रहेका विकृति वि...
सार्वजनिक सवारी साधनको भाडा बढ्यो

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ । यातायात व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताअनुसार नै भाडा समायोजन भएको हो । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले वृद्धि भएमा वा घटेमा अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालबाहक स...
स्वदेशी चियाको प्रवर्द्धन गर्न राष्ट्रिय चिया प्रदर्शनी सुरु

स्वदेशी चियाको प्रवर्द्धन गर्न राष्ट्रिय चिया प्रदर्शनी सुरु

बुटवल । स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा देशभरीका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन् । आफुले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्...
ह्विस्कीको नसामा एसपीपीमा हस्ताक्षर गराउलान्, सचेत रहनुहोस्: माधव नेपाल

ह्विस्कीको नसामा एसपीपीमा हस्ताक्षर गराउलान्, सचेत रहनुहोस्: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा हस्ताक्षर गराउन प्रयास गर्लान भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आफनो धारणा राख्दै अध्यक्ष नेपालले ‘ह्विस्की’ खुवाएर सम्झौता गराउने आशंका गर्दै प्रधानमन्त्री देउवालाई सचेत गराएका हुन् । अमेरिकन सरकारले देउवालाई भुलभुलैयामा पा...
अमेरिकालाई पत्र लेखिएको सत्य हो तर सैन्य गठबन्धनका लागि होइन: प्रधान सेनापति शर्मा

अमेरिकालाई पत्र लेखिएको सत्य हो तर सैन्य गठबन्धनका लागि होइन: प्रधान सेनापति शर्मा

काठमाडौं । प्रधान सेनापती प्रभुराम शर्माले भुकम्पको अप्ठ्यारो स्थिति सामाना गर्नका लागि अमेरिकासँग मानवीय सहयोगका लागि पत्र लेखेको जनाएका छन् । अमेरिकन योजना स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का लागि पत्र लेखेको स्विकार गर्दै प्रधानसेनापति शर्माले सो पत्रमा सैन्य अलायन्स नलेखिएको पनि जनाएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले सार्वजनिक भएको १० बुँदे फरम्याट आधिकारिक नभ...
एसपीपी नेपालको हितमा छैन, अघि बढ्दैनः परराष्ट्र मन्त्री खड्का

एसपीपी नेपालको हितमा छैन, अघि बढ्दैनः परराष्ट्र मन्त्री खड्का

काठमाडौं । पराराष्ट्र मन्त्री नारायण खड्काले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) नेपालको हितमा नभएकाले अघि नबढ्ने बताएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खड्काले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढ्ने बताएका हुन् । बैठकमा प्रधानसेनापति प्रभुराम शर्मा लगायत छलफलमा छन् । बैठक जारी छ ।
प्रदेश १ र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

प्रदेश १ र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज शुक्रबार प्रदेश १ र मधेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यसबाहेक प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । राति प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । शनिबार राति प्रदेश १, मधेश, बागमती र गण्डकीका केही, लुम्बि...
केएमसीमा गरियो रक्तदान

केएमसीमा गरियो रक्तदान

भक्तपुर । भक्तपुरको दुवाकोटस्थित केएमसी सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ । अस्पताल र रेडक्रस उपशाखा दुवाकोटले विश्व रक्तदाता दिवसको अवसर पारेर संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका हुन् । रक्तदानवाट ४४ पिन्ट रगत संकलन भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार विद्यार्थी, डाक्टर, नर्श र स्थानीय सर्वसाधरणले रक्तदान गरेका छन् । संकलन भएको रगत रेडक्रसलाई नै ...
त्रिभुवन विमानस्थलमा ब्यागेज जाँच गर्दा भेटियो गोली, एक महिला पक्राउ

त्रिभुवन विमानस्थलमा ब्यागेज जाँच गर्दा भेटियो गोली, एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ स्थानबाट प्रहरीले एक राउण्ड गोली बरामद गरेको छ । सर्लाही हरिपुर नगरपालिका–७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहको ब्यागमा मंगलबार साँझ गोली भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहको ह्याण्ड ब्यागेज एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त...
काठमाडौंको सतुङ्गलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको सतुङ्गलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको चन्द्रगिरी नगरपालिका–१० स्थित सतुङ्गलमा मंगलवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र चन्द्रगिरी नगरपालिका वडा नंम्बर १० को सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । सामूदायिक भवनमा सञ्चालित शिविरमा १०२३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २३८ जनाको ईसीजी, २२८ जनाको रक्त परीक्षण र १९७...
ललितपुरको च्यासलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

ललितपुरको च्यासलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

ललितपुर । ललितपुर महानगरपालिका–९ स्थित च्यासलमा सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय तिनमुखे गणेश बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । च्यासल युवा क्लबको प्राङ्गणमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा २१३ जनाको रक्त परीक्षण, १७९ जनाको भिडियो ...
मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

जनकपुर । सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–११, हिरापुरका ३१ वर्षीय रवि विक छन् । शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक अशोक लालबन्दी–१७, रानीगञ्जका वासिन्दा हुन् । प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुबै ज...
पुरानो ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आयोः मुख्यमन्त्री शाही

पुरानो ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आयोः मुख्यमन्त्री शाही

सुर्खेत । प्रदेश सरकार स्थापना भएदेखिको ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिनु आफ्नो दायित्व भएको बताए । जथाभावी योजना बनाइ काम गराएका कारण अहिले ऋण तिर्न हम्मे हम्मे भएको उनले बताए । अहिले असन्तुलित बजेट आउने भन्दै मुख्यमन्त्री शाहीले भने,...
काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा गएराती भूकम्पको धक्का महसुस भएको छ । राती २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भक्तपुरको चाँगुनारायण आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । उपत्यकामै केन्द्रविन्दु बनाएर भूकम्प गएकाले काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भूकम्पको कडा धक्का महसुस भएको थियो । भूकम्पले हल्लाएपछि मा...
पृथ्वी राजमार्गमा भासियो सडक, सवारी आवतजावत अवरुद्ध

पृथ्वी राजमार्गमा भासियो सडक, सवारी आवतजावत अवरुद्ध

तनहुँ । अविरल बर्षाका कारण तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा सडक भासिदा गएरातिदेखि पृथ्वी राजमार्गमा सवारी आवतजावत अवरुद्ध भएको छ । साँखरस्थित ड्याम नजिक करिब २० मिटर सडक भासिएको हो । जसका कारण रातिदेखिनै सो राजमार्गमा सवारी साधन सञ्चालन हुन सकेका छैनन् । सडक अवरुद्ध भएपछि गन्तव्यमा जान नसकी सवारी साधनबीच बाटोमै अलपत्र परेका छन् । तत्काल मर्मतसम्भार गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवार...
यस्तो रहने छ तीन दिनको मौसम

यस्तो रहने छ तीन दिनको मौसम

काठमाडौं । मनसुन भित्रिएसँगै नेपालका पूर्वी र मध्ये भूभागमा नियमितजसो वर्षा हुन थालेको छ । यद्यपि, पश्चिम नेपालका तराई क्षेत्रमा भने अझै गर्मी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार २२ जेठमा पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी वायु देशभर फैलने क्रममा छ । काठमाडौं उपत्यकामा पनि नियमित वर्षा भइरहेको छ । नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायु...
केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ललितपुरको ठेचोका नौ सय बिरामी लाभान्वित

केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ललितपुरको ठेचोका नौ सय बिरामी लाभान्वित

ललितपुर । ललितपुरको गोदावारी नगरपालिका–१२ स्थित ठेचोमा विहीबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट नौ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जेष्ठ नागरिक चौतारी र गोदावारी नगरपालिका वडा नंम्बर १२ को सहकार्यमा शिविर सञ्चालन गरिएको हो । डलुचा गार्डेनमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ९८२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरम...
गाईवस्तु चराउँन गएका दुई जनाको चट्याङ लागेर मृत्यु

गाईवस्तु चराउँन गएका दुई जनाको चट्याङ लागेर मृत्यु

राजविराज । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा बिहीबार दिउँसो दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादव छन् । गाईवस्तु चराउन गएका बेला बर्षा भएपछि उनीहरु एउटै छातामा ओत लागेका थिए । दुबै जनामाथि चट्याङ पर्दा घटनास्थलमै उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदे बरसाइनका प्रहरी वरिष्ठ नायव निरीक्षक सुरेश पालले ...
असारदेखि भदौसम्म सडक खन्न नपाइने

असारदेखि भदौसम्म सडक खन्न नपाइने

काठमाडौँ । सरकारले बर्खा याममा नयाँ सडक खन्न रोक लगाएको छ । सडक विभागले बुधबार सूचना जारी गरेर १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो । योसँगै अब आगामी तीन महिना सडक खन्न स्वीकृति दिइनेछैन । ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकाले यस कार्यालय अन्तर्गतका सडक डिभिजन मातहत रहेका कुनै पनि सडक खन्न...
किर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

किर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं  । काठमाडौंको किर्तिपुर नगरपालिका–४ मा मंगलवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । किर्तिपुर नगरपालिका वडा नंम्बर ४ र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने शिविर सञ्चालन गरेको हो । शिविर स्थानीय ग्रिनलेन्ड सेकेण्डरी स्कूलमा सञ्चालन गरिएको छ । शिविरमा केएमसीका डाक्टरहरुले ११३३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये २३७ जनाको रक्त परीक्षण,...
बर्दियामा प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु

बर्दियामा प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजारमा आन्दोलित स्थानीयमाथि प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुँनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग गर्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएका ओराली बजारका स्थानीयमाथि प्रहरीले गोली चलाएको हो । प्रहरीले गोली लागेर अन्य ४ जना घाइते भएका छन् । सोमबार बिहान आक्रमण गर्न ख...
छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

लमजुङ । आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा राइनासबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकाले नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख एवं सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका उनलाई लमजुङ जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरी थप अनुसन्धा...
फेसबुकको मित्रताले १६ वर्षीया किशोरी बलात्कृत, सात जना पक्राउ

फेसबुकको मित्रताले १६ वर्षीया किशोरी बलात्कृत, सात जना पक्राउ

नेपालगञ्ज । बाँकेमा सामाजिक सञ्जाल फेसबुकमार्फत मित्रता गाँसेर जन्मदिन मनाउने बहानामा बोलाएर १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले किशोरीलाई जन्मदिन मनाउने बहानामा बोलाएर मदिरा सेवन गराई सामूहिक बलात्कार गर्ने पाँच जना र मोटरसाइकलमा राखेर घर पुर...
आइतवार दिन थालिएको विदा खारेज, असार १ गतेदेखि लागू हुने

आइतवार दिन थालिएको विदा खारेज, असार १ गतेदेखि लागू हुने

काठमाडौँ । आइतवार दिइदै आएको विदा खारेज भएको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले आगामी असार १ गतेदेखि लागू हुने गरी विदा खारेज गर्ने निर्णय गरेको हो । इन्धन खपत कम गर्न भन्दै सरकारले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो । वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको सो निर्णय जेठ १ गतेबाट कार्यान्वयनमा आएको थियो । सो निर्णय अब्यवहारिक भएको भन्दै आलोचना बढेपछि सरकार ...
प्रदेश १ का पाँचसहित १४ जिल्लाका नदीनालामा बहाव बढ्ने सम्भावना

प्रदेश १ का पाँचसहित १४ जिल्लाका नदीनालामा बहाव बढ्ने सम्भावना

काठमाडौं । देशका १२ जिल्लाका साना नदीनालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूवर्नानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लम्जुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीनालाहरूमा बहाव बढ्न...
भारतको उत्तराखण्डमा बस दुर्घटना: २५ तीर्थयात्रीको मृत्यु

भारतको उत्तराखण्डमा बस दुर्घटना: २५ तीर्थयात्रीको मृत्यु

उत्तराखण्ड । भारतको उत्तराखण्डमा आइतबार राती तीर्थयात्री बोकेको एउटा बस खाल्डोमा खस्दा २५ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । २८ यात्रु बोकेको बस पहाडी राज्यको मुख्य तीर्थस्थल यमुनोत्री जाँदै थियो । सबै तीर्थयात्री मध्यप्रदेशका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ‘आफ्ना प्रियजनहरू गुमाउनेहरू’ प्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले उत्तराखण्डमा भएको बस ...
काठमाडौंको गोठाटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको गोठाटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित गोठाटारमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र रोटरी क्लब वानेश्वरको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्थानीय आनन्द भैरव माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा ९२१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २३३ जनाको रक्त परीक्षण, १९६ जनाको भिडियो एक्सर...
दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुुसार साउनमा १८, भदौमा १२, असोजमा ६, का...
विवादपछि सर्वोच्चले लुकायो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने आदेश

विवादपछि सर्वोच्चले लुकायो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने आदेश

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा परमादेशमार्फत रोक लगाएसँगै सर्वोच्च अदालतले पूर्ण पाठ त परै जाओस्, संक्षिप्त आदेश पनि लुकाएको छ । झन्डै तीन अर्बभन्दा बढी खर्च भएको विमानस्थल निर्माणमा पुनरावेदन नै हुन नसक्ने गरी अचानक रोक लगाएको महत्वपूर्ण मुद्दामा आदेश दिएको १० दिन बढी नाघिसक्दासम्म सर्वोच्चले संक्षिप्त आदेश लुकाएको हो । ‘राष्ट्रको महत्वपुर्ण आदेशका बारेमा जानकारी लिनका ला...
error: Content is protected !!