संगालोखबर सम्वाददाता

विराटनगर । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडिभी) को नतिजा आज सार्वजनिक हुदैछ । नेपाली समय अनुसार राती ९ः४५ बजे डीभीको नतिजा सार्वजनिक हुनेछ ।

Advertisement

डीभी भर्दा प्राप्त भएको कन्फर्मेशन कोड नम्बरका आधारमा रिजल्ट थाहा पाउन सकिन्छ । अमेरिकी विदेश मन्त्रालयको वेबसाइट मा गएर डीभीको रिजल्ट हेर्न सकिनेछ ।

वेबसाइटमा आफ्नो कन्फर्मेशन नम्बर राखेर डीभी परे/नपरेको थाहा पाउन सकिने अमेरिकन डिभी शाखाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!