- संगालोखबर सम्वाददाता

काठमाडौँ । आज राती १२ बजेबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ। चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट मौन अवधि सुरु हुने भएकाले प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

Advertisement

भोलिबाट प्रचारप्रसार गर्न नपाइने भएपछि उम्मेदवारहरू आज चुनावी प्रचारको दौडधुपमा छन् ।

वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!