प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियत उपचारको सम्झौता
विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियतमा उपचार गर्ने सम्झौता भएको छ । न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरूको सहुलियतमा उपचार गरिदिने भएको हो । सझमदारी पत्रमा प्याब्सन मोरङका तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार न्यूरोले प्याब्सनमा आवद्ध सदस्य, सञ्चालक, प्रिन्सिपल, शिक्षक, कर्मचारी र आश्...


















