‘खुल्ला आकाशमुनि’ लिएर आइन् नानुमैया

‘खुल्ला आकाशमुनि’ लिएर आइन् नानुमैया

विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रह सार्वजनिक गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानजका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, अग्रज गीतकार...
विराटनगरका विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिन कार्यशाला

विराटनगरका विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिन कार्यशाला

विराटनगर । विद्यार्थीहरुलाई सैद्धान्तिकमात्र होइन व्यावहारिक ज्ञान पनि दिनुपर्छ भन्ने उद्देश्यले विराटनगर महानगरपालिका–३ वडा कार्यालयले माध्यमिक विद्यालयस्तरका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ । सैद्धान्तिक तथा प्रमाणपत्रीय ज्ञानको होडबाजी चलिरहेको समयमा विद्यार्थीहरूलाई उनीहरूले बिताउनुपर्ने वास्तविक जीवन बोध गराउनका लागि प्रशिक्षण आयोजना गरिएको हो । सैद्धान्तिक तथा व्यावहारिक ज्ञानका साथै ज...
विराटनगरका कृषकलाई ५० प्रतिशत अनुदानमा औजार

विराटनगरका कृषकलाई ५० प्रतिशत अनुदानमा औजार

विराटनगर । विराटनगर महानगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको महानगरले जनाएको छ । महानगर परिसरमा आज आयोजित कार्यक्रममा महानगरका विभिन्न वडाका कृषक समूह, कृषि सहकारी र कृषि फर्मलाई १९ लाख १० हजार ६ सय रुपैयाँ बराबरको कृषि औजार वितरण गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निर...
अनलाइन ठगीमा संलग्न ५ जनाको समूह विराटनगरमा पक्राउ

अनलाइन ठगीमा संलग्न ५ जनाको समूह विराटनगरमा पक्राउ

विराटनगर । अनलाइन ठगीमा संलग्न समूहका ५ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । उनीहरुले अनलाइनको माध्यमबाट ठगी गर्ने साथै सट्टेबाजी समेत गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा सप्तरीका २२ वर्षीय शिवशंकर यादव, २० वर्षीय दीपक मण्डल, मोरङको जहदाका २५ वर्षीय रन्जितकुमार यादव, विराटनगर–१६ का ३० वर्षीय जनार्दन यादव र २६ वर्षीय सिकिन्दर यादव छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबह...
विराटनगरमा डेंगु फैलन नदिन ‘लार्भा खोज र नष्ट’ अभियान सुरू

विराटनगरमा डेंगु फैलन नदिन ‘लार्भा खोज र नष्ट’ अभियान सुरू

विराटनगर । विराटनगरमा डेंगुको रोग नियन्त्रण तथा रोकथाम अभियान थालिएको छ । यसका लागि महानगरका १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्न थालिएको छ । लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडामा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ । यसैगरी, लार्भा खोजी र नष्ट गर्ने काम पनि सुरु गरिएको छ । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविकासहित सरोकारवालाहरुको सहभागिता छ । ...
विराटनगर-१ का ज्येष्ठ नागरिकलाई पंखा

विराटनगर-१ का ज्येष्ठ नागरिकलाई पंखा

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १ ले ज्येष्ठ नागरिकहरूलाई टेबल पंखा वितरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा ८० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई वडा समितिले टेबल पंखा वितरण गरेको हो । कार्यक्रममा वडाध्यक्ष काजीबहादुर बस्नेत, कार्यपालिका सदस्य खुश्बु विश्वकर्मा, सचिव भक्त गोराथोकी, वडासदस्य सुशील गुभाजु, लक्ष्मी राई, कर्मचारी सुमन दाहाललगायतले टेबल पंखा वितरण गरेका थिए । व...
विराटनगरमा होटल सञ्चालिकाको कुटपिटबाट ग्राहकको मृत्यु

विराटनगरमा होटल सञ्चालिकाको कुटपिटबाट ग्राहकको मृत्यु

विराटनगर । कुटपिटबाट घाइते भएका विराटनगर महानगरपालिका–१९ बैजनाथपुरका ५० वर्षीय वीरबल गोसाइको मृत्यु भएको छ । उनलाई बैजनाथपुरमा होटल सञ्चालन गर्ने स्थानीय तालीदेवी ऋषिदेवले कुटपिट गरेको प्रहरीले जनाएको छ । शनिबार साँझ खाजा खान पसलमा गएका वीरबल र ऋषिदेवबीच भनाभनपछि झगडा भएको स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी दिएका छन् । त्यही क्रममा ऋषिदेवले वीरबलमाथि कुटपिट गरेकी थिइन् । कुटपिटबाट घाइते भएका...
जापानको सहयोगमा विराटनगरको खानेपानी वितरण प्रणाली सुधार गरिँदै

जापानको सहयोगमा विराटनगरको खानेपानी वितरण प्रणाली सुधार गरिँदै

विराटनगर । विराटनगरको खानेपानी वितरण प्रणाली सुधारका लागि जापान सरकारले सहयोग गरेको छ । नेपाल खानेपानी संस्थानद्वारा निर्माण हुने खानेपानी सुधार आयोजनाका लागि जापान सरकारले अनुदान सहयोग गरेको हो । २ अर्ब ५४ करोड जापानी येन लागत रहेको आयोजनाको संघीय सरकारका खानेपानीमन्त्री राजेन्द्रकुमार राईले आज शिलान्यास गरे । देशकै खानेपानीको समस्या समाधानका लागि काम गरिरहेको बताउँदै मन्त्री राईले यो परियोजना ...
आज बजेट ल्याउँदै कोशी प्रदेश सरकार, पूर्वाधार निर्माण प्राथमिकतामा

आज बजेट ल्याउँदै कोशी प्रदेश सरकार, पूर्वाधार निर्माण प्राथमिकतामा

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दैछ । आगामी आर्थिक वर्षको बजेट ३५ अर्ब हाराहारीको हुने जनाइएको छ । बजेटले मुख्य रुपमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिने भएको छ । बजेट सार्वजनिक गर्नका लागि शनिबार दिउँसो प्रदेशसभा बैठक बोलाइएको छ । संघबाट प्राप्त हुने अनुदान घटेका कारण चालु आर्थिक वर्षको भन्दा केही सानो आकारको बजेट ल्याउन लागिएको ह...
धुलोभित्र निसास्सिएको विराटनगरको एउटा बस्ती (फोटो फिचर)

धुलोभित्र निसास्सिएको विराटनगरको एउटा बस्ती (फोटो फिचर)

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ४ र ५ स्थित गणेश चोकदेखि केसलिया खोलासम्मको करिब ३ किलोमिटर हुलाकी सडक कहिले बनिसक्ला यकिन भन्न सकिँदैन । लामो समयदेखि कछुवाको गतिमा निर्माण भइरहेको उक्त सडक छेउछाउका स्थानिय धुलोका कारण आजित भइसकेका छन् । दैनिक ठूलासाना सवारीसाधनको चाप भइरहने यो सडकमा उड्ने धुलोले व्यापार–व्यवसायमा समेत समस्या निम्त्याएको छ । बर्षामा हिलाम्य र अन्य समयमा धुलाम्य हु...
डेढ दशकसम्म विराटनगरको पशु वधशाला अधुरै

डेढ दशकसम्म विराटनगरको पशु वधशाला अधुरै

विराटनगर । विराटनगर महानगरपालिकाले केही दिनअघि माछामासु पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा कुहिएको मासु भेटियो । उक्त मासु अनुगमनको टोलीले जफत गरी नष्ट गर्यो । यो एउटा प्रतिनिधि घटनामात्र हो । नियमित र प्रभावकारी अनुगमन नहुँदा महानगरबासीले स्वस्थकर माछामासु बिरलै मात्र खान पाउँछन् भन्ने यो घटनाले पुष्टि गर्छ । महानगरमा मापदण्डविपरीत सञ्चालित धेरै माछामासु पसल छन् । मापदण्ड पूरा गरेर सञ्च...
‘युवा रोजगार वृद्धिका लागि ध्यान दिनुपर्छ’

‘युवा रोजगार वृद्धिका लागि ध्यान दिनुपर्छ’

विराटनगर । युवा रोजगार अभिवृद्धि तथा प्रवर्द्धनका लागि निजी क्षेत्र र सरोकारवाला निकायबीच अन्तरक्रिया सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको नमुना रोजगार सेवा केन्द्रको आयोजनामा भएको अन्तरक्रियामा सहभागीहरुले रोजगारी सिर्जनामा ध्यान दिनुपर्नेमा जोड दिए । विकास निर्माणका कार्यलाई तीव्र रुपमा अगाडि बढाएमा थुप्रै रोजगारी सिर्जना हुने उनीहरुको भनाइ थियो । महानगरपालिकाले रोजगारीको खोजीमा रहेका युव...
सेन्ट्रल डोजो रानीलाई खेलकुद सामग्री सहयोग

सेन्ट्रल डोजो रानीलाई खेलकुद सामग्री सहयोग

विराटनगर । नेपाल फुल कन्ट्याक कराँते सेन्ट्रल डोजो रानी संघलाई खेलकुदका सामग्री हस्तान्तरण गरिएको छ । विराटनगरको जुटमिल परिसरमा कार्यक्रम आयोजना गरी खेलाडीहरुलाई प्रशिक्षणका बेला आवश्यक पर्ने सामग्री संघलाई हस्तान्तरण गरिएको हो । विराटनगर महानगरपालिका–९ का वडाध्यक्ष विश्वनाथ भगतले सेन्ट्रल डोजो रानी विराटनगर मोरङ संघका अध्यक्ष गोपाललाल सिंहलाई सामग्री हस्तान्तरण गरेका थिए । फुल कन्ट्याक कराँतेक...
सामान्य वर्षामै विराटनगर जलमग्न

सामान्य वर्षामै विराटनगर जलमग्न

विराटनगर । अचाक्ली गर्मीका कारण जनजीवन प्रभावित भइरहेको बेला परेको पानीले विराटनगरबासीलाई राहत मिलेको छ । अर्काेतर्फ चिन्ता पनि थपिएको छ । सामान्य वर्षामै डुबानको समस्याले हैरान भएका विराटनगरबासीलाई यो वर्ष पनि के हुने हो भन्ने चिन्ता थपिएको हो । केही दिनअघि परेको सामान्य पानीले पनि केही क्षेत्रमा सामान्य डुबान भएको थियो । आज पनि बिहानैदेखि विराटनगरमा पानी परिरहेको छ । वर्षाका कारण विराटनगरका ध...
मिल्स क्रिकेट प्रतियोगितामा दिल्ली र एनबीएससी विजयी

मिल्स क्रिकेट प्रतियोगितामा दिल्ली र एनबीएससी विजयी

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजयी भएका छन् । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटन खेलमा हरियाणा थन्दर्स क्रिकेट क्लबलाई ५९ रनले हराउँदै दिल्ली दोस्रो चरणमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २४५ रनको विशाल योगफल खडा गर्यो । दिल्लीको जित...
सुरू भयो विराटनगरमा ‘विराट वाङ्मय उत्सव’

सुरू भयो विराटनगरमा ‘विराट वाङ्मय उत्सव’

विराटनगर । आरोहण गुरुकुलको आयोजनामा विराटनगरमा दुई दिने विराट वाङ्मय उत्सव सुरु भएको छ । विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा उत्सव सुरु भएको हो । उत्सवको आज विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगरसहित कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यका साथ उत्सव सुरु भएको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । उद्घाटन समारोहलाई सम्बोधन गर्...
कमला–राजबहादुर गुठीद्वारा चार पुरस्कार घोषणा

कमला–राजबहादुर गुठीद्वारा चार पुरस्कार घोषणा

विराटनगर । सामाजिक क्षेत्रमा क्रियाशील कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठीले यस वर्षको चारवटा पुरस्कार घोषणा गरेको छ । गुठीको कार्यसमितिले विभिन्न विधामा दिइने पुरस्कारको घोषणा गरेको हो । कार्यसमितिका सचिव खगेन्द्र लामिछानेका अनुसार २५ हजार राशिको कमला–राजबहादुर कुँवर साहित्य पुरस्कार साहित्यकार प्रमोद प्रधानलाई दिइने भएको छ । यस्तै, १५ हजार राशिको कमला–राजबहादुर कुँवर खेलकुद पुरस्कार क्रिके...
कसरी गर्दैछ विराटनगर महानगरपालिका ट्राफिक व्यवस्थापन ?

कसरी गर्दैछ विराटनगर महानगरपालिका ट्राफिक व्यवस्थापन ?

विराटनगर । कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगर महानगर बजारमा ट्राफिक व्यवस्थापनका लागि महानगरले फेरि पहल सुरु गरेको छ । ट्राफिकसँगै सिटीसफारी, फुटपाथलगायतको व्यवस्थापनका लागि महानगरले पहल सुरु गरेको हो । सरोकारवाला सबैको सहयोगमा विराटनगरको ट्राफिक व्यवस्थापनका लागि फेरि पहल सुरु गरिएको मेयर नागेश कोइरालाले बताएका छन् । यसका लागि आयोजित भेलामा सहभागीहरुले ट्राफिक व्यवस्थापनका विभिन्न सुझाव ...
विराटनगरको गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ हुने

विराटनगरको गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ हुने

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा वैशाख २८ र २९ गते वृहत् साहित्यिक कार्यक्रम ‘विराट वाङ्मय उत्सव’ हुने भएको छ । हाटखोलास्थित गुरुकुल परिसरमा कविता वाचनका साथै अनेक साहित्यिक तथा सामाजिक मुद्दाहरुमा छलफलसमेत गरिने भएको आयोजक आरोहण गुरुकुलले जनाएको छ । उत्सवको उद्घाटन २८ गते विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गर्ने तय भएको छ । उद्घाटनपछि उत्सवमा समेटिएका साहित्य र कलाका विभिन्न विधाक...
वर्षायाम नजिकिएसँगै विराटनगरबासीलाई डुबानको चिन्ता

वर्षायाम नजिकिएसँगै विराटनगरबासीलाई डुबानको चिन्ता

विराटनगर । विराटनगर महानगरपालिकाको विभिन्न क्षेत्र हरेक वर्ष बाढी र डुबानको चपेटामा पर्छ । धेरै घरपरिवारको बिचल्ली हुन्छ । महानगरले राहत बाँड्छ, अनि ‘अर्काे वर्षबाट डुबानबाट पीडित हुननपर्ने’ भन्दै आश्वासन दिन्छ । वर्षौंदेखि यो क्रम चलिरहेको छ । महानगरले प्रत्येक वर्ष आश्वासन दिनुबाहेक बाढी तथा डुबान नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । महानगरलाई पूर्व तयारीका विषयमा सोध्यो भने आउने...
लैङ्गिक हिंसा रोक्न विराटनगर महानगरको पहल

लैङ्गिक हिंसा रोक्न विराटनगर महानगरको पहल

विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा रोकथामका लागि ‘परिवार संवाद’ कार्यक्रम सञ्चालन गर्न थालेको छ । महानगरले विराटनगर–८ सुकुम्बासी बस्तीमा उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा कार्यक्रम सुरु गरेको हो । सामान्य विषयलाई लिएर श्रीमान–श्रीमतीबीच हुने विवाद र झगडा न्यूनीकरण गर्ने उद्देश्यले महानगरले यो कार्यक्रम थालिएको जनाएको छ । साझा सवालका लागि साझा मञ्च (कोकन) सँगको सहकार्यमा पर...
विराटनगरमा बरगाछी-रानी सडक सिँगार्ने प्रक्रिया सुरू

विराटनगरमा बरगाछी-रानी सडक सिँगार्ने प्रक्रिया सुरू

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण प्रक्रिया सुरु भएको छ । विभिन्न बैंकले प्रतिबद्धता जनाएअनुसारको रकम जम्मा गर्न थालेसँगै परियोजना कार्यान्वयन प्रक्रिया सुरु भएको हो । महानगरले बैंक तथा वित्तीय संस्थाको सहयोगमा सडकको सौन्दर्यकरण प्रक्रिया सुरु गरेको हो । सडक सौन्दर्यकरणका लागि आवश्यक पर्ने रकम विराटनगरमा सञ्चालित बै...
मोरङका पाँच पालिकाले बुझाएनन् १७ करोड विद्युत महशुल

मोरङका पाँच पालिकाले बुझाएनन् १७ करोड विद्युत महशुल

विराटनगर । विराटनगर महानगरपालिकासहित मोरङका पाँच पालिकाहरूले सडक बत्ती बाले बापतको विद्युत महशुल तिर्न आनाकानी गरिरहेका छन् । विभिन्न कारण देखाउँदै महशुल नतिर्दा नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले लाइन काट्न थालेको छ । विद्युत् प्राधिकरणले बारम्बार महशुल तिर्न ध्यानाकर्षण गराएपनि स्थानीय तहहरू विभिन्न कारण देखाउँदै पन्छिँदै आएका छन् । विराटनगर महानगरपालिकाले मात्रै चैत मसान्त सम...
विराटनगरको मासु पसलमा कुहिएको मासु !

विराटनगरको मासु पसलमा कुहिएको मासु !

विराटनगर । विराटनगर महानगरपालिकाको देवकोटा चोकस्थित रोयल मल्की मिट सेन्दरमा कुहिएका मासु भेटिएको छ । महानगरपालिकाको टोलीले आज अनुगमन गर्दा उक्त पसलमा कुहिएको मासु भेटिएको हो । टोलीले कुहिएको अवस्थामा भेटिएको १० किलो खसीको मासु नष्ट गरेको जनाएको छ । विराटनगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र तीन क्षेत्रमा विभाजित गरेर महानगरले अनुगमन गरिरहेको जनाइएको छ । अनुगमनका क्रममा पसलको नवीकरण, दर्ता, सरस...
मोरङमा आज साँझदेखि सीमा नाका बन्द हुने

मोरङमा आज साँझदेखि सीमा नाका बन्द हुने

विराटनगर । भारतमा हुन लागेको निर्वाचनका क्रममा मोरङको सीमावर्ती नाका आजदेखि बन्द हुने भएको छ । आज साँझ ६ बजेदेखि बैशाख २५ गते मध्यरातिसम्म नाका बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै मित्रराष्ट्र भारतमा हुने लोकसभा निर्वाचनका सन्दर्भमा निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नाका बन्द गरिने जनाएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीद्वारा हस्...
चर्को गर्मी अनि झ्याप्प-झ्याप्प जाने बिजुली, विराटनगरका उपभोक्ता हैरान

चर्को गर्मी अनि झ्याप्प-झ्याप्प जाने बिजुली, विराटनगरका उपभोक्ता हैरान

विराटनगर । पछिल्लो समय विराटनगरमा छिनछिनमा विद्युत् कटौती हुने गरेकाले सर्वसाधारणले दुःख पाएका छन् । अचाक्ली गर्मीको समयमा पटक–पटक विद्युत् कटौती हुँदा सास्ती भोग्नु परेको छ । दिनदिनै बढ्दै गएको गर्मीले सताइरहेका बेला बिजुली आपूर्ति छिनछिनमा बन्द हुँदा निसास्सिने गरेको उपभोक्ता बताउँछन् । ‘बाहिर निस्किसक्नु छैन, घरभित्र बस्दा बिजुली नभएर पंखा चलाउन पाइँदैन’ विराटनगर–४ की कविता गुरागाईंले भनिन्,...
भोजपुर–विराटनगर उडान पुनः सुरू, यात्रुलाई सुविधा

भोजपुर–विराटनगर उडान पुनः सुरू, यात्रुलाई सुविधा

भोजपुर । नेपाल वायुसेवा निगमले आजदेखि भोजपुर–विराटनगर उडान सुरु गरेको छ । यसअघि पनि सञ्चालनमा रहेको सेवा ६ वर्षअघि बन्द भएको थियो । फेरि उडान नियमित चल्ने भएपछि स्थानीय यात्रुहरु लाभान्वित हुने भएका छन् । यसैगरी अन्यत्रबाट भोजपुर आउने यात्रुहरुलाई पनि सहज हुने भएको छ । खासगरी सुविधासम्पन्न अस्पतालमा उपचार गराउन लैजानुपर्ने बिरामी, वृद्धवृद्धा एवं अत्यावश्यक कामका लागि जानुपर्ने यात्रुहरुलाई अब ...
प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियत उपचारको सम्झौता

प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियत उपचारको सम्झौता

विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियतमा उपचार गर्ने सम्झौता भएको छ । न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरूको सहुलियतमा उपचार गरिदिने भएको हो । सझमदारी पत्रमा प्याब्सन मोरङका तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार न्यूरोले प्याब्सनमा आवद्ध सदस्य, सञ्चालक, प्रिन्सिपल, शिक्षक, कर्मचारी र आश्...
कहिले चढ्न पाइन्छ विराटनगरमा नगर बस ?

कहिले चढ्न पाइन्छ विराटनगरमा नगर बस ?

विराटनगर । नगर बस सञ्चालनका लागि विराटनगर महानगरपालिकाले रुट परीक्षण गरेको एक वर्षभन्दा बढी भयो । निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा तत्काल नगर बस सञ्चालन गर्ने भन्दै निकै प्रचार भएको थियो । प्रचार गरिएअनुसार काम भने भएन । सम्भाव्यता अध्ययन नै नगरी निर्णय गरेको महानगरले प्रारम्भिक चरणमा १९ वटा नगर बस सञ्चालन गर्ने जनाएको थियो । कार्यपालिका बैठकले निर्णय गरेपछि महानगरको सडकअनुसार कति क्...
‘खेलाडीको मनोबल उच्च हुने गरी काम गर्छु’

‘खेलाडीको मनोबल उच्च हुने गरी काम गर्छु’

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा अदातलद्वारा पुनर्बहाली गरिएका कृष्ण बस्नेत (पर्शुराम) ले पदभार ग्रहण गरेका छन् । उच्च अदालतको आदेशपछि संस्थापक सदस्य सचिव बस्नेतले आज पदभार ग्रहण गरेका हुन् । तत्कालीन मुख्यमन्त्री भीम आचार्यको कार्यकालमा प्रदेश सरकार मन्त्रीपरिषदको २०७८ असोज २४ को निर्णयअनुसार असोज २५ मा बस्नेतलाई सदस्य सचिव पदमा नियुक्त गरिएको थियो । प्रदेश खेलकुद ऐन २०...
विराटनगर महानगरले भन्यो, ‘विपन्न बिरामीलाई १० बेड छुट्याऊ’

विराटनगर महानगरले भन्यो, ‘विपन्न बिरामीलाई १० बेड छुट्याऊ’

विराटनगर । विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि नेपाल सरकारले तोकेको १० प्रतिशत बेड अनिवार्य छुट्याई कार्यान्वयनमा ल्याउन विराटनगर महानगरपालिकाले अग्रसरता देखाएको छ । महानगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर महानगरले कुल बेडको १० प्रतिशत अनिवार्य छुट्याउन निर्देशन दिएको छ । मेयर नागेश कोइरालाले सरकारले तोकेको सुविधा सम्बन्धित व्यक्ति...
error: Content is protected !!