भोजपुरमा भूकम्पले घर भत्कियो
भोजपुर । भोजपुरमा भूकम्पका कारण एउटा घर भत्किएको छ । भोजपुर नगरपालिका–१२ टक्सारस्थित प्रमोद हलवाईको घर भत्किएको हो ।
आज बिहान ८ः१३ बजे खोटाङको मार्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्प लगत्तै सो घर भत्किएको छिमेकी सागर उदासले जानकारी दिए । ‘म बाइकमा जाँदै थिए, घर कटे लगत्तै गर्ल्याम्मै घर भत्कियो,’ उदासले संगालोखबरसँग भने, ‘एकैछिन ढिलो भएको भए मलाई नै किच्न...































