विराटनगर । पूर्वी नेपालमा केही समय अघि भूकम्पको धक्का महसुस भएको छ । विहान ८ः१३ मा भूकम्पको धक्का महसुस भएको हो ।

Advertisement

मोरङ, सुनसरी, झापा, धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा लगायत जिल्लामा धक्का महसुस भएको छ । भूकम्पको केन्द्रविन्दू र म्याग्निच्यूट पत्ता लाग्न वाँकी छ । थप विवरण आउँदै ।

अपडेट: खोटाङलाई केन्द्रविन्दू बनाएर ६ रेक्टरस्केलको भूकम्प

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!