संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–६ मा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा बुद्धशान्ति–४ का चन्द्र मावोका १२ बर्षीय छोरा इचिहाङ छन् ।

मंगलवार दिउँसो कुलोको पानीमा पौडी खेल्ने क्रममा डुब्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । शव पोष्टमार्टमका लागि मेची अस्पताल पठाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!