प्रदेश १ का ९ जिल्लामा बन्द आव्हान, प्रभाव न्यून
विराटनगर । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषद्ले आइतबार प्रदेश १ का ९ जिल्लामा बन्द आव्हान गरेको छ । हरेक बर्ष साउन २२ गतेलाई ‘कालो दिन’ भन्दै आएको परिषद्ले अरुण पूर्वका ९ जिल्लामा बन्द आव्हान गरेको हो ।
बि.स. १८३१ साउन २२ गते पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक बर्ष आजकै दिनलाई ‘कालो दिन’ को रुपमा बन्द आव्हान गर्दै आएको छ । अरुण ...































