- संगालोखबर सम्बाददाता
तस्वीर: प्रेम देवान

विराटनगर । १ नम्बर प्रदेशलाई किरात प्रदेश नामकरण गर्न दवाव दिनका लागि आज विराटनगरस्थित प्रदेश सभा भवन अगाडि साकेला नाच प्रदर्शन गरिएको छ ।

किरात राई यायोक्खाले दिउँसो साकेला नाच प्रदर्शन गर्दै किरात प्रदेश नामकरण गर्न दवाव दिएको हो ।

Advertisement

नामकरणका लागि सहमति जुटाउँन प्रदेश सभा सचिवालयमा सर्वदलीय बैठक बसिरहेका बेला दबाबमूलक कार्यक्रम गरिएको हो ।

यायोक्खाले केही दिन अघि पनि विराटनगरमा प्रदर्शन गरेर किरात प्रदेश नामकरण गर्न माग गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!