- संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

मोरङ । मोरङको सुन्दरहरैंचामा पैनीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा सुन्दरहरैंचा नगरपालिका–४ का हरि खड्काका ५ बर्षीय छोरा प्रदिप छन् ।

घर छेउमा रहेको पैनीले बालकलाई बगाएको थियो । बिहान करिव साँढे ९ बजे पैनीले बालकलाई बगाएर लैजाँदै गरेको देखेपछि स्थानीयवासीले उनको उद्धार गरेका थिए ।

बालकलाई उपचारका लागि ईटहरीस्थित बेदान्त अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!