धनकुटामा मोटरसाइकल जुध्दा दुई जना घाइते
धनकुटा । धनकुटा बजारमा आज बिहान दुई वटा मोटरसाइकल आपसमा जुध्दा दुई जना घाइते भएका छन् । बसपार्कबाट तमोरभ्याली स्कुलतर्फ जादै गरेको को.५ प ५६३५ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आँउदै गरेको को.२९ प २२२३ नम्बरको मोटरसाइकल बिहान करिब १०ः३० बजे तमोर भ्याली स्कुल नजिक आपसमा जुधेका हुन् ।
दुर्घटनामा परी को.२९ प २२२३ नम्बरको मोटरसाइकलका चालक सहिदभूमि गाउँपालिका–१ का ३५ वर्षीय रोसन खड्का र मोटरसाइकलको...































