फोटो पत्रकार महासंघ धनकुटाको अध्यक्षमा घिमिरे
धनकुटा । नेपाल फोटो पत्रकार महासंघ धनकुटाको अध्यक्षमा कविराज घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न दोस्रो अधिवेशनले घिमिरेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो ।
कमिटीको उपाध्यक्षमा सर्मिला राई, सचिवमा ईश्वर थापा, सह–सचिवमा मानवी तामाङ र कोषाध्यक्षमा विकास घिमिरे निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा नरेन्द्र कश्चित र सन्तोष सुवेदी चयन भएका छन् । यता, भदौ २९, ३० र ३१ गते...




























