- संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

उदयपुर । उदयपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका–१० सोताका ६० वर्षीय फौद बहादुर श्रेष्ठ छन् ।

मंगलवार राती करिव ९ बजे घर नजिकै रहेको गोदाममा किराना पसलको सामान राखेर घर फर्कने क्रममा उनी भीरबाट लडेका थिए । भीरबाट करिव २०० मिटर तल लड्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement

शव पोष्टमार्टमका लागिा कटारी अस्पताल लगिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!