सुनसरीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु
विराटनगर । सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । हिजो इटहरी र दुहबीमा भएका दुर्घटनामा मोटरसाइकल चालक र पैदलयात्रीको मृत्यु भएको हो ।
इटहरी उपमहानगरपालिका-१३ कालीमन्दिर स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १-०२-०४८ प ३४९७ नम्बरको मोटरसाइकललाई प्र १-०१-००२ त ०२४९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट मोटरसाइकल च...





























