मोरङको विराटचोकमा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराटचोकबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
विराटचोकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजातको चोरीको मोटरसाइकल को ३५ प २२०२ नम्बरको पल्सर मोटरसाइकल खरिद बिक्री गर्ने स्थानीय ४० वर्षीय शंकर दाहाल र धनपालथान गाउँपालि...






























