सांकेतिक तस्वीर

विराटनगर । विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल काठमाडौंमा मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–३१ शंखमूलमा ढकाल मृत फेला परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरामा मृत फेला परेका हुन् ।

Advertisement

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!