सोलुखुम्बुमा ड्यूटीमै रहेका बेला असईको मृत्यु
सोलुखुम्बु । फाप्लु विमानस्थलमा कार्यरत एक प्रहरीको ड्यूटीमा रहेकै बेला मृत्यु भएको छ । ड्यूटीमा खटिएकै बेला हृदयघातका कारण ५० वर्षीय प्रहरी सहायक निरीक्षक (असई) चित्रबहादुर गुरुङको मृत्यु भएको हो ।
अचानक बेहोस भएका गुरुङलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले बताए ।
भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ स्थायी ठेगाना भ...









