नोबेलले तीन अर्ब लगानी गरेर विस्तार गर्‍यो क्यान्सरको उपचार सेवा

नोबेलले तीन अर्ब लगानी गरेर विस्तार गर्‍यो क्यान्सरको उपचार सेवा

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले तीन अर्ब लगानी गरेर क्यान्सरको उपचार सेवा विस्तार गरेको छ । बेग्लै भवन निर्माण गरेर अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापन गरी नोबेलले क्यान्सरको सम्पूर्ण उपचार सेवा विस्तार हो । नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माका पिता लोकनाथ र माता होमादेवी न्यौपानेले मङ्गलबार रिबन काटेर औपचारिक उद्‌घाटन गरेपछि नयाँ भवनबाट उपचार थालिएको हो । नोबेलमा ...
मिक्लाजुङमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति

मिक्लाजुङमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-५ बेलटारमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । हिजो दिउँसो चन्द्रमणि खतिवडाको घरमा आगलागी हुँदा घरमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको जानकारी दिए ।  डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘घरमा कोही नभएको समयमा आगो लागेको रहेछ । आगलागीको कारण भने ख...
विराटनगरबाट १८९ किलो गाँजासहित चार जना पक्राउ  

विराटनगरबाट १८९ किलो गाँजासहित चार जना पक्राउ  

विराटनगर । विराटनगरमा एक सय ८९ किलो गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले हिजो विहान र बेलुका कार र स्कारपियो गाडीबाट गाँजा बरामद गरेको हो । हिजो राति विराटनगर-१७ मण्ठापोखरीबाट को २ च ७५९ नम्बरको स्कारपियोबाट एक सय ४६ किलो गाँजासहित दुई जना पक्राउ परेका हुन् । संकास्पद अवस्थामा देखेपछि प्रहरीले स्कारपियोमा चेकजाँच गरेको थियो । गाडी चालक सुनस...
मोरङको जहदामा विषालु सर्पले डसेर बालिकाको मृत्यु

मोरङको जहदामा विषालु सर्पले डसेर बालिकाको मृत्यु

विराटनगर । मोरङको जहदा गाउँपालिका-२ मा विषालु सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ । आज बिहानको राति पिसाब फेर्न घरबाट बाहिर निक्लिएकी बिजु मुर्मूकी ८ वर्षकी छोरी चाँद मुर्मूलाई सर्पले डसेको थियो । गम्भीर घाइते उनको उपचारका लागि कोशी अस्पताल ल्याउना साथ मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
विराटनगरबाट भारततर्फ जाँदै गरेको कारबाट गाँजा बरामद, दुई जना पक्राउ

विराटनगरबाट भारततर्फ जाँदै गरेको कारबाट गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट ४३ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान विराटनगर-१५ बाट भारततर्फ जाँदै गरेको अवस्थामा बा ८ च ७८८० नम्बरको कारबाट गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सिटमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको थियो । विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी ...
मोरङको मिक्लाजुङमा जङ्गली च्याउ खाँदा चार जना बिरामी

मोरङको मिक्लाजुङमा जङ्गली च्याउ खाँदा चार जना बिरामी

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-१ मा जङ्गली च्याउ खाँदा चार जना बिरामी परेका छन् । हिँजो साँझ जङ्गली च्याउको तरकारी पकाएर खाँदा एकै परिवारका चार जना बिरामी परेका हुन् । बिरामी पर्नेमा ५८ वर्षीया बलमाया राई, २५ वर्षीय सुजन राई, १८ वर्षीय कुमार राई र २४ वर्षीया मञ्जु राई रहेका छन् । उनीहरूको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्न...
विराटनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

विराटनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार विराटनगर-१० का २५ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ । मोटरसाइकल चालक विराटनगर-१५ का १८ वर्षीय राजीव मण्डल पनि गम्भिर घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । विराटन...
विद्यालय नाटक महोत्सवको नवौँ दिन ‘ज्ञ’ मञ्चन

विद्यालय नाटक महोत्सवको नवौँ दिन ‘ज्ञ’ मञ्चन

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको नवौँ दिन आज ‘ज्ञ’ नामक नाटक मञ्चन भएको छ । हाटखोलास्थित आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सुबिजिमुर मेमोरियल सेकेन्डरी स्कुलले नाटक मञ्चन गरेको हो । विद्यार्थीहरू प्रतीक्षा अधिकारीको लेखन तथा सोनाम तामाङको निर्देशन रहेको नाटकमा नेपालको शिक्षा प्रणालीमा व्याप्त समस्याहरूलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको थियो । नाटकमा संयोग भट्टराई, साइन तिमिल्...
प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोगबनीका २४ वर्षीय बिक्की राय, १९ वर्षीय देउ राउत र विराटनगर-१ का २६ वर्षीय विधान अधिकारी रहेका छन् । उनीहरूको साथमा प्रहरीले २ ग्राम १ मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट उनीहरूल...
ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ 

ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति ग्रामथान-४ कटहरास्थित जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जुवा खेलिरहेको अवस्थामा १८ लाख ५१ हजार पाँच सय रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।माझीसहित सुनसरीको दुहबी नगरपालिका-६ का ४५ वर्षीय जयकिशोर...
विद्यालय नाटक महोत्सवको सातौँ दिन ‘जिम्मेवारी कसको ?’ मञ्चन

विद्यालय नाटक महोत्सवको सातौँ दिन ‘जिम्मेवारी कसको ?’ मञ्चन

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको सातौँ दिन आज ‘जिम्मेवारी कसको ?’ नामक नाटक मञ्चन भएको छ ।हाटखोलास्थित आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा नमुना विद्या मन्दिरले उक्त नाटक मञ्चन गरेको हो । विद्यालयका शिक्षक पशुपति रिमालको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा वर्तमान अवस्थाका बालबालिकालाई के कस्ता पक्षले प्रभाव पारिरहेको छ भन्ने कुरा देखाउन खोजिएको थियो । यसैगरी बालबालिकालाई सक्ष...
रङ्गेली नगरपालिकाविरुद्ध काङ्ग्रेसको आन्दोलन उग्र बन्दै, कर्मचारीमाथि हातपात

रङ्गेली नगरपालिकाविरुद्ध काङ्ग्रेसको आन्दोलन उग्र बन्दै, कर्मचारीमाथि हातपात

विराटनगर । नेपाली काङ्ग्रेसले कर वृद्धिको विरोधमा रङ्गेली नगरपालिका विरुद्ध सुरु गरेको आन्दोलनले उग्र रूप लिएको छ । भदौ २ गतेबाट सुरु गरेको आन्दोलन थप उग्र बन्दै गएको हो । आज आन्दोलनकै क्रममा काङ्ग्रेस कार्यकर्ताहरूले नगरपालिकाका कर्मचारीमाथि हातपात गरेका छन् । बिहान ९ बजेदेखि नगरपालिका अगाडि बसेका आन्दोलनकारीले कर्मचारीलाई कार्यालयमा प्रवेशमा रोक लगाउँदै हातपात गरेका हुन् । सोही क्रममा जिन्सी...
दशैं अगाडि चारवटा नगरबस सञ्चालन गर्छौं : मेयर कोइराला

दशैं अगाडि चारवटा नगरबस सञ्चालन गर्छौं : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दशैं अगाडि चारवटा नगरबस सञ्चालन गर्ने बताएका छन् । नेकपा एमाले मोरङले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मेयर कोइरालाले यस्तो बताएका हुन् । उनले यसको लागि तयारी थाल्ने उल्लेख गरे । एमाले मोरङले ६ बुँदे ध्यानाकर्षण पत्र मेयर कोइरालालाई बुझाएको छ । निर्वाचित भएको २ वर्ष ५ महिना भइसक्दा पनि महानगरले विकास निर्माणका सवालमा अपेक्षित काम गर्न नसकेक...
आजबाट ‘कृषि एक्स्पो’ सुरु

आजबाट ‘कृषि एक्स्पो’ सुरु

विराटनगर । मोरङको कटहरी गाउँपालिका-१ स्थित कृषि थोक बजार केन्द्रमा कोशी प्रदेशकै पहिलो कृषि एक्स्पो सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिले आयोजना गरेको एक्स्पोको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गरेका हुन् । एक्स्पोमा कृषि तथा पशुपन्छीसम्बन्धी सरकारी कार्यालयको स्टलदेखि निजी क्षेत्रले उत्पादन गरेका कृषि उपकरण र किसानका उत्पादनसहितको एक सय ३० वटा स...
कोशी प्रदेश खेलकुद विकास बोर्डको भवन उद्‌घाटन

कोशी प्रदेश खेलकुद विकास बोर्डको भवन उद्‌घाटन

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले आफ्नै भवनबाट सेवा विस्तार गरेको छ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले उद्‌घाटन गरेसँगै बोर्डले आफ्नै भवनबाट सेवा बिस्तार गरेको हो । मन्त्री राईले बोर्डका सदस्य सचिव तथा बोर्ड सदस्यहरू र कर्मचारीको पहलले बोर्ड नयाँ भवनमा स्थानान्तरण गर्न सकिएको बताए । राईले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी नया...
पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन, के भयो सहमति ?

पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन, के भयो सहमति ?

विराटनगर । प्रदेश सरकारसमक्ष विभिन्न माग राख्दै अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीले आज राती अनसन तोडेका छन् । अनशनरत पक्ष र सरकारका प्रतिनिधिबीच सहमति जुटेपछि कार्कीले नवजात शिशुको हातबाट जुस पिएर राती करिब ९ः३० बजे अनशन तोडेका हुन् । कार्कीलाई जुस खुवाउन विराटनगर-६ की निर्मला शर्माका ४२ दिनका छोरा शिवशंकरलाई देवकोटा चोकस्थित अनशनस्थल ल्याइएको थियो । प्रदेश सरकारका आन्तरिक मामिला तथा का...
विराटनगरमा मसाल जुलुस प्रदर्शन

विराटनगरमा मसाल जुलुस प्रदर्शन

विराटनगर । अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा विराटनगरमा आज साँझ मसाल जुलुस प्रदर्शन गरिएको छ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ र तरुण दलले विराटनगरको हस्पिटल चोकमा जुलुस प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरूले प्रदेश सरकार र प्रहरी प्रशासनविरुद्ध नारावाजी गरेका छन् । उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ...
सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्छ : राजेन्द्र राई 

सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्छ : राजेन्द्र राई 

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रकुमार राईले पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशनमा समर्थन जनाएका छन् । अनशनरत स्थलमा पुगेका राईले कार्कीले उठाएका मागहरू जायज भएका कारण आन्दोलनमा पार्टीले समर्थन गरेको बताए । सरकारले अहिले नै माग पूरा गर्न सक्दैन भने पनि वार्तामा आएर समाधान खोज्नतर्फ लाग्नुपर्ने उनले बताए । ‘अनशन भनेको आन्दोलनको सबैभन...
दलसँग सल्लाह नै नगरी अनशन बस्नुभयो : उद्धव थापा 

दलसँग सल्लाह नै नगरी अनशन बस्नुभयो : उद्धव थापा 

विराटनगर । नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन स्थलमा पुगेका छन् । पार्टीका कोशी प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री समेत रहेका थापाले अनशन स्थलमा पुगेर अवस्था बुझेका हुन् । अनशनरत कार्कीले सरकारले आफूले राखेका माग सम्बोधन गरेमात्र अनशन छाड्ने थापालाई जानकारी गराएका छन् । कार्कीले भने, ‘रहरले अनशन बसेको हैन । मेरो लागि पनि हैन । जनताका...
मोरङको बुढीगंगामा करेन्ट लागेर पतिपत्नीको घटनास्थलमै मृत्यु

मोरङको बुढीगंगामा करेन्ट लागेर पतिपत्नीको घटनास्थलमै मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-५ नयाँ टोलमा करेन्ट लागेर पतिपत्नीको मृत्यु भएको छ । आज बिहान विद्युतीय मोटर चलाएर कल पेल्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो । भारत भागलपुर घर भएर बुढीगंगा-५ मा बस्दै आएका ७५ वर्षीय कैलाश मण्डल र उनकी पत्नी ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो । उनीहरूले बुढीगंगा-५ मा देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएको मोर...
प्रहरीले घर पुर्याए लगत्तै फेरि अनशन बस्न देवकोटा चोक आइपुगे कार्की

प्रहरीले घर पुर्याए लगत्तै फेरि अनशन बस्न देवकोटा चोक आइपुगे कार्की

विराटनगर । प्रदेश सभा नजिक अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको भएपनि कार्की फेरि अनशन बस्न देवकोटा चोक आइपुगेका छन् । निषेधित क्षेत्रमा अनशन बसेको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटाई पूर्वमुख्यमन्त्री कार्कीलाई उनको घर पुर्‍याएर छोडेको थियो । घर पुर्याए लगत्तै कार्की पुनः फर्किएर देवकोटा चोक आई अनशन बसेका छन् । उनीसहित केही नेता कार्यकर्ता अह...
अनशनरत पूर्वमुख्यमन्त्री कार्कीसहितको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटायो 

अनशनरत पूर्वमुख्यमन्त्री कार्कीसहितको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटायो 

विराटनगर । विराटनगरस्थित प्रदेश सभा नजिक अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको छ । कार्कीसहितका एक दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले अनशनस्थलबाट हटाएको हो । सो क्रममा अनशनरत पक्ष र प्रहरीबीच केही समय घम्साघम्सी भएको छ । आन्दोलनरत पक्षले प्रदर्शन गरिरहेकाले सो क्षेत्र अहिले तनावपूर्ण बनेको छ ।
अनशनरत पूर्वमुख्यमन्त्री कार्कीसहितको टोलीलाई हटाउन प्रहरीद्वारा बल प्रयोग, स्थिति तनावपूर्ण

अनशनरत पूर्वमुख्यमन्त्री कार्कीसहितको टोलीलाई हटाउन प्रहरीद्वारा बल प्रयोग, स्थिति तनावपूर्ण

विराटनगर । विराटनगरस्थित प्रदेश सभा नजिक अनशन बसेका पूर्व मुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई हटाउन प्रहरीले बल प्रयोग गरेपछि स्थिति तनावपूर्ण बनेको छ । प्रशासनले निषेधित क्षेत्र तोकेकाले अनशनरत टोलीलाई त्यहाँबाट हटाउन प्रहरीले बल प्रयोग गरेको हो । अनशनमा बसेका काँग्रेस नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि दुई पक्षबीच घम्साघम्सीको स्थिति सृजना भएको छ । अनशनस्थलबाट प्रहरीले विराटनगर महानग...
कोशीका पूर्व मुख्यमन्त्री अनशन बस्नेसहित पाँच स्थानलाई तोकियो निषेधित क्षेत्र

कोशीका पूर्व मुख्यमन्त्री अनशन बस्नेसहित पाँच स्थानलाई तोकियो निषेधित क्षेत्र

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की अनशन बस्नेसहित पाँच स्थानलाई निषेधित क्षेत्र तोकेको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले सूचना जारी गर्दै आज दिउँसो तीन बजेबाट पाँच स्थानलाई निषेधित क्षेत्र तोकिएको जनाएका छन् । प्रदेशसभा आसपास देवकोटा चोक देखि कोशी अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आसपास, मुख्यमन्त्री निवास...
२२ वर्षपछि कुशको शब बनाएर दाहसंस्कार, ८३ वर्षीय बुबाले गरे काजकिरिया

२२ वर्षपछि कुशको शब बनाएर दाहसंस्कार, ८३ वर्षीय बुबाले गरे काजकिरिया

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-५ का ८३ वर्षीय जनकलाल खतिवडा छोरीको काजकिरियामा बसेका छन् । सशस्त्र युद्धमा बेपत्ता छोरी लक्ष्मी खतिवडाको कुशको शव बनाएर दाहसंस्कार गरिएपछि जनकलाल काजकिरियामा बसेका हुन् । उनले छोरीको मृत्युको न्यायिक घोषणा गर्न माग गदै २०८० साउन १४ गते जिल्ला अदालत मोरङमा निवेदन दिएका थिए । अदालतले २०८० भदौ २५ गते तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेर बेपत्ता बनाएको ...
विराटनगरमा सिटी सफारी दुर्घटना हुँदा चार जना घाइते 

विराटनगरमा सिटी सफारी दुर्घटना हुँदा चार जना घाइते 

विराटनगर । विराटनगरमा सिटी सफारी दुर्घटना हुँदा चार जना सामान्य घाइते भएका छन् । सोमबार साँझ विराटनगर-१३ कोशी प्रोजेक्टमा प्र १-०२-००४ ह ३२८९ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा सिराहा विष्णुपुर गाउँपालिका-१ बस्ने २७ वर्षीय मनोज यादव र १८ वर्षीया मनिषा यादव यादव सामान्य घाइते भएका छन् । उनीहरूको हातमा चोट लागेको प्रहरीले जनाएको छ । यसैगरी विराटनगर-८ बस्ने २७...
राप्रपा मोरङद्वारा ८० वर्षमाथिका ज्येष्ठ सदस्यलाई सम्मान 

राप्रपा मोरङद्वारा ८० वर्षमाथिका ज्येष्ठ सदस्यलाई सम्मान 

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङले पार्टीका ज्येष्ठ सदस्यहरूलाई सम्मान गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको उपस्थितिमा ८० वर्षमाथिका १७५ जना ज्येष्ठ सदस्यहरूलाई सम्मान गरेको हो । सोही क्रममा विभिन्न पार्टी परित्याग गरेर राप्रपामा प्रवेश गरेका दुई सय जनालाई लिङ्देनले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले समाजमा सामाजिक सदभाव कायम ...
विद्यालय नाटक महोत्सवको तेस्रो दिन ‘छिमेकी’ मञ्चन

विद्यालय नाटक महोत्सवको तेस्रो दिन ‘छिमेकी’ मञ्चन

विराटनगर । विराटनगर हाटखोला स्थित आरोहण गुरुकुलमा जारी चौथो संस्करणको विद्यालय नाटक महोत्सवमा ‘छिमेकी’ नामक नाटक मञ्चन भएको छ । दिल्ली पब्लिक स्कुलका विद्यार्थीद्वारा अभिनीत ‘छिमेकी’ नामक नाटक आज मञ्चन भएको हो । गुरुप्रसाद मैनालीको कथामा आधारित उक्त नाटकलाई मयुरेस बर्माले निर्देशन गरेकी हुन् । नाटकको सहजिकरण लकेश दंगाले गरेका थिए । नाटकमा दिल्ली पब्लिकका विद्यार्थी शौम्या साह, मुकुल अग्रवाल, आ...
झापा र मोरङबाट लागूऔषधसहित दुई जना पक्राउ

झापा र मोरङबाट लागूऔषधसहित दुई जना पक्राउ

विराटनगर । झापा र मोरङबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । आइतबार साँझ झापा गाउँपालिका-४ ग्रामथानबाट शिवसताक्षी नगरपालिका-३ का २१ बर्षीय थरेन्द्र गुरुङ २ ग्राम ५९ मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले प्र १-०१-०१७ प १७९८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित गुरुङलाई पक्राउ गरेको हो । यस्तै दमक नगरपालिका-४ का ...
अखिल क्रान्तिकारी मोरङ अध्यक्षमा राई निर्वाचित  

अखिल क्रान्तिकारी मोरङ अध्यक्षमा राई निर्वाचित  

विराटनगर । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको अध्यक्षमा सरोज राई निर्वाचित भएका छन् । १६ औं जिल्ला सम्मेलनमा निकटतम प्रतिस्पर्धी शशि यादवलाई २८ मतले पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् । राईले ८१ मत प्राप्त गर्दा यादवले ५३ मत मात्रै पाएका थिए । यस्तै उपाध्यक्षमा दिपेश परियार, पुष्कर भट्टराई र आयुद अछामी निर्वाचित भएका छन् । सचिवमा सतिश कार्की सर्वसम्मत चयन हुँदा उपाध्यक्...
मोरङ कारागारमा बढे छालाका बिरामी,क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

मोरङ कारागारमा बढे छालाका बिरामी,क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

विराटनगर । जिल्ला कारागार मोरङका कैदीबन्दीलाई छालासम्बन्धी रोग देखिन थालेको छ । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएका कारण गर्मीको समयमा छालासम्बन्धी रोगले सताउने गरेको हो । तीन सय क्षमता रहेको कारागारमा अहिले एक हजार ६० जना कैदीबन्दी छन् । ५० जना क्षमता रहेको महिला विभागमा एक सय एक जना कैदीबन्दी छन् । जसमध्ये ४ नाबालक, ९७ जना महिला छन् । दुई सय ५० क्षमता रहेको पुरुष विभागमा नौ सय ५९ जना कैदीबन्दी...
error: Content is protected !!