उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–९ मा मे ९ प ५५७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका झापाको दमक नगरपालिका–१० का २२ वर्षीय धनराज रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाइकल चालक दमक–१० का २२ वर्षीय रोशन भट्टराई घाइते भएका छन् । उनक...
विराटनगरमा सहपाठीको कुटाइले विद्यार्थी घाइते

विराटनगरमा सहपाठीको कुटाइले विद्यार्थी घाइते

विराटनगर । विराटनगरमा विद्यार्थीहरूबीच गएराति कुटाकुट हुँदा एकजना घाइते भएका छन् । कुटपिटबाट बाराको कलैया नगरपालिका–१३ घर भइ विराटनगर–१ मा बस्दै आएका २१ वर्षीय रवीन्द्रप्रसाद कुशवाहा घाइते भएको प्रहरीले जनाएको छ । टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार विराटनगर–१ स...
क्यान्सर जितेकाहरूलाई विराटमा परामर्श

क्यान्सर जितेकाहरूलाई विराटमा परामर्श

विराटनगर । क्यान्सर जितेकाहरूलाई विराट क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर केयर सम्बन्धी परामर्श तालिम दिइएको छ । इस्टर्न क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले मोरङ र सुनसरीका क्यान्सर सर्भाइभरहरुलाई तालिम दिएको हो । तालिममा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले विराटमा क्यान्सरको उपचारका लागि नयाँ प्रविधि हाइपेक सञ्चालनमा आएको बताउँदै यसले तेस्रो, चौथो स्टेजको क्यान्...
विराटनगरमा यसरी उचालिँदैछ घर

विराटनगरमा यसरी उचालिँदैछ घर

विराटनगर । बनिसकेको घर एक ठाउँबाट अर्को ठाउँमा सार्न र उचाइ बढाउन सकिन्छ । धेरैलाई यो असम्भव र अचम्म लाग्न सक्छ । प्रविधिको प्रयोगले यो सम्भव देखिएको छ । ‘लिफ्टिङ सिफ्टिङ’ प्रविधि मार्फत जमिनबाट घरको उचाइ बढाउन सहजै सार्न सकिन्छ । छिमेकी देश भारतमा करिब दुई दशकदेखि यो प्रविधिको माध्यमबाट घरको उचाइ बढाउने र सार्ने काम हुँदै आएको छ । नेपालमा पनि केही वर्षदेखि यो प्रविधिको माध्यमबाट घरको उचाइ बढाउ...
धनकुटामा पिकअप र मोटरसाइकल जुध्दा मोरङको सुन्दरहरैँचाका युवकको मृत्युु

धनकुटामा पिकअप र मोटरसाइकल जुध्दा मोरङको सुन्दरहरैँचाका युवकको मृत्युु

धनकुटा । धनकुटा नगरपालिका–३, कागतेमा पिकअप गाडी र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार मोरङ, सुन्दरहरैँचा नगरपालिका–२ का ३२ वर्षीय सुमन सुबेदी छन् । धनकुटाबाट छथरजोरपाटीतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ च १३३६ नम्बरको पिकअप गाडी र प्रदेश १–०२–०५३ प ३१६८ नम्बरको मोटरसाइकल आज साँझ आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । त्य...
प्रधानाध्यापक र शिक्षा शाखाको मिलेमतोमा अनियमितताको आशङ्का

प्रधानाध्यापक र शिक्षा शाखाको मिलेमतोमा अनियमितताको आशङ्का

विराटनगर । विराटनगर–१३ रानीस्थित बाल माध्यमिक विद्यालयको चार कोठे भवन निर्माणमा अनियमितता भएको आरोप लागेको छ । विद्यालय व्यवस्थापन समिति तथा निर्माण समितिले आज पत्रकार सम्मेलन गर्दै भवन निर्माणमा अनियमितता भएको आरोप लगाएको हो । ४५ लाख बजेटमा निर्माण भएको भवनको प्रधानाध्यापकले ५१ लाखको बिल देखाएपछि अनियमितता भएको र सोही बिलको फरफारक नहुँदा दोस्रो चरणमा प्लास्टरका लागि आएको ६ लाख भुक्तानी महानगर...
झापा र मोरङमा डुबेर दुईजनाको मृत्यु

झापा र मोरङमा डुबेर दुईजनाको मृत्यु

विराटनगर । मोरङ र झापामा डुबेर दुईजनाको मृत्यु भएको छ । झापामा एकजना बालक तथा मोरङमा एक वृद्धको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको बूढीगंगा गाउँपालिका–७ का ७० वर्षीय साजुलाल चौधरीको नुहाउने क्रममा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भएको हो ।  यसैगरी, झापाको झापा गाउँपालिकामा डुबेर एक बालकको मृत्यु भएको छ । झापा गाउँपालिका–१ सालमारा निवासी मोहम्मद दिल...
मिक्लाजुङमा मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु, बुवा र आमा घाइते

मिक्लाजुङमा मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु, बुवा र आमा घाइते

विराटनगर । मोरङको मिक्लाजुङमा भएको मोटरसाइकल दुर्घटनामा एकजना बालिकाको मृत्यु भएको छ । दुर्घटनामा उनका आमा र बुवा घाइते भएका छन् । प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका–१ मा हिजो अपराह्‍न भएको दुर्घटनामा मोरङको बेलबारी–१ की ११ वर्षीया सुम्निमा धिमालको मृत्यु भएको हो । उनका बुवा ३७ वर्षीय सुनिलकुमार र आमा ३५ वर्षीया चन्द्रमाया घाइते भएका छन् । सुनिलकुमारले चलाएको बा २७ प १८३५ नम्बरको मोटरसाइकल...
बस र विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा विराटनगरमा दीप प्रज्वलन

बस र विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा विराटनगरमा दीप प्रज्वलन

विराटनगर । बस र विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा विराटनगरमा दीप प्रज्वलन गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर कमिटीले ट्राफिक चोकमा दीप प्रज्वलन गरेको हो । परिषद्ले त्रिशूलीमा भएको बस दुर्घटना र सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको परिषद्ले जनाएको छ । बुधबार भएको विमान दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । गत असार १...
कोरियाको विश्वविद्यालयद्वारा पूविविलाई तीन हजार डलरको छात्रवृत्ति

कोरियाको विश्वविद्यालयद्वारा पूविविलाई तीन हजार डलरको छात्रवृत्ति

विराटनगर । कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालय (पूविवि) मा विशेष आवश्यकता शिक्षा अध्ययनरत विद्यार्थीलाई वार्षिक तीन हजार अमेरिकी डलरको छात्रवृत्ति दिने भएको छ । लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेसनल कोअपरेसन चाङवन युनिभर्सिटी दक्षिण कोरियाका निर्देशक प्राध्यापक दा योङ जङ र पूर्वाञ्चल विश्वविद्यालय शिक्षा सङ्कायका डीन प्रा. डा. अनिल पोखरेलबीच विराटनगरमा छात्रवृत्ति सम्बन्धमा हस्त...
दुर्घटनामा घाइते भएका प्रहरी जवान थापाको मृत्यु

दुर्घटनामा घाइते भएका प्रहरी जवान थापाको मृत्यु

विराटनगर । गत साता विराटनगर–१५ भट्टी मोडमा भएको प्रहरीको गाडी दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी जवान सौगात थापाको उपचारका क्रममा मृत्यु भएको छ । साउन २ गते भएको दुर्घटनामा घाइते भएका उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार गरिएको थियो । थप उपचारका लागि काठमाडौँस्थित नेपाल प्रहरी अस्पतालमा लगिएको थियो । त्यहाँबाट पनि काठमाडौँ न्यूरो अस्पतालमा रेफर भएका उनको त्यहीँ उपचारका क्रममा हिजो मृत्यु भ...
विराटनगरमा ठूलो परिमाण गाँजा बरामद

विराटनगरमा ठूलो परिमाण गाँजा बरामद

विराटनगर । प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले आज बिहान १४५ किलो गाँजा बरामद गरेको हो । विराटनगर महानगरपालिका–११ बुद्ध विहार मार्गमा बेवारिसे अवस्थामा रहेको बीआर ११ पीसी ५०१ नम्बरको गाडी जाँच गर्दा गाँजा फेला परेको थियो । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार गाडीभित्र ५ वटा झोलामा  प्य...
सुनसरीका म्यानपावर व्यवसायी विराटनगरको होटलमा मृत भेटिए

सुनसरीका म्यानपावर व्यवसायी विराटनगरको होटलमा मृत भेटिए

विराटनगर । विराटनगरस्थित एक होटलमा सुनसरीका म्यानपावर व्यवसायी आज बिहान मृत अवस्थामा भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका–६ का २८ वर्षीय राजीव फुयाँल विराटनगर–११ स्थित होटलमा मृत भेटिएका हुन् । प्रहरीका अनुसार होटलको १०८ नम्बर कोठामा झुण्डिएको अवस्थामा उनी फेला परेका छन् । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धान जारी रहेको भन्दै प्रहरीले घटनाबारे विस्तृत जानकारी पछि सा...
सार्थक बन्दै ‘हराभरा विराटनगर’ अभियान

सार्थक बन्दै ‘हराभरा विराटनगर’ अभियान

विराटनगर । केही वर्ष अघिसम्म विराटनगरका धेरै ठाउँमा वरपीपलसहित ठूलाठूला रुख थिए । तिनै रूख बिरुवा गर्मीयाममा धेरैलाई शीतल छहारी बन्थे । कोशी राजमार्ग किनार लहरैजस्तो बरपीपलका रूख थिए । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पनि बाक्लै थिए । गर्मीयाममा धेरैलाई राहत मिल्थ्यो । प्रशासन आएका सेवाग्राहीलाई त्यसकै छहारीले धेरै सहज बनाउँथ्यो । अहिले यी सबैजसो क्षेत्र पहिलेजस्ता छैनन् । छहारी खोज्दा पनि नप...
सौर्यको जहाज दुर्घटनाः को-पाइलटसहित विराटनगरका तीनजनाको मृत्यु

सौर्यको जहाज दुर्घटनाः को-पाइलटसहित विराटनगरका तीनजनाको मृत्यु

विराटनगर । काठमाडौँस्थित त्रिभुवन विमानस्थल नजिक आज भएको सौर्य एयरको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये तीनजना विराटनगरका पनि परेका छन् । पोखराका लागि उडेको सौर्य एयरको ९एन–एएमई सिआरजे–२०० जहाज उड्नासाथ दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगरका हुन् ।  सौर्य एयरलाइन्सको विराटनगरस्थित स्...
एसईईमा उत्कृष्ट नतिजा ल्याउने विराटनगरका विद्यार्थीहरु सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विराटनगरका विद्यार्थीहरु सम्मानित

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८० मा उत्कृष्ट नतिजा ल्याउने विराटनगर महानगरपालिका भित्रका ६ जना विद्यार्थीलाई महानगरपालिकाले सम्मान गरेको छ । विभिन्न ४ विद्यालयका ६ जना विद्यार्थीलाई सम्मान गरिएको हो । ३ जना विद्यार्थीले ४ जीपीएसहित शतप्रतिशत नतिजा ल्याउने सफल विराटनगर–५ को एभरेष्ट स्कुल र एक–एक जना ४ जीपीए ल्याउन सफल सगरमाथा र बुढानीलकण्ठ स्कुल सम्मानित भएका हुन् । यस्तै, सामुदाय...
कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले धम्क्याएको भन्दै सचिवद्वारा सुरक्षा माग

कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले धम्क्याएको भन्दै सचिवद्वारा सुरक्षा माग

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने भन्दै धम्क्याएको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले बताएका छन् । आफूलाई टेलिफोनबाट कुटपिट गर्ने धम्की दिइएको भन्दै भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री भएको बेला आयोजित खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अब पनि न...
मोरङको बेलबारीमा करेन्ट लागेर महिलाको मृत्यु

मोरङको बेलबारीमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । मोरङको बेलबारीमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–७ हल्दिबारीकी ५१ वर्षीया पन्तीदेवी चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा टिनको छानामा राखिएको फलामको रड निकाल्ने क्रममा उनलाई गएराति अचानक करेन्ट लागेको थियो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल ल्याइएको थियो । अस्पताल ल्या...
बीच सडकमै गाडी, सडक पेटीमा व्यापार र पार्किङ (बेथितिका तस्बिरहरू)

बीच सडकमै गाडी, सडक पेटीमा व्यापार र पार्किङ (बेथितिका तस्बिरहरू)

विराटनगर । हरेक वर्ष ट्राफिक सप्ताह मनाइन्छ । यस वर्ष पनि कोशी प्रदेशमा हालै ‘दुर्घटनामुक्त समाजको चाहना, ट्राफिक प्रहरीको कामना’ भन्ने नारासहित धुमधामसाथ ट्राफिक सप्ताह मनाइएको थियो । ट्राफिक सप्ताहमा मुख्यमन्त्रीदेखि विभिन्न मन्त्रालयका मन्त्री, डिआइजी र सरोकारवाला लगायतको उपस्थिति थियो । दुर्घटना न्यूनीकरणका विषयमा बृहत् कार्यक्रम भयो । तर त्यसको प्रतिफल भने शून्य छ । सडकमा प्रभावकारी रूपमा...
सुनसरी र मोरङमा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

सुनसरी र मोरङमा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

विराटनगर । सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानमा खोलामा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का विष्णु परियारकी सात वर्षीया छोरी बिबिशा परियारको सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, मोरङको सुनवर्षी नगरपालिका–७ सुकुम्बासी टोलका श्रीकुमार ऋषिदेवका ९ वर्षीय छोरा अमन ऋषिदेवको स्थानीय मरिया खोलामा पौ...
विराटनगरका शिवालयहरूमा श्रद्धालुको भीड

विराटनगरका शिवालयहरूमा श्रद्धालुको भीड

विराटनगर । साउन महिनाको पहिलो सोमबार आज विराटनगरमा रहेका विभिन्न शिव मन्दिरहरूमा श्रद्धालु भक्तजनको चहलपहल देखिएको छ । महानगर र आसपास क्षेत्रमा रहेका शिवालयहरुमा बिहानैदेखि श्रद्धालुहरू पूजा अर्चना गर्न भेला भएका छन् । विराटनगर महानगरपालिका–७, स्थित बनसखण्डी शिव मन्दिर, बरगाछीमा रहेको श्रीश्री १००८ बाबा बाशुकीनाथ महादेव मन्दिर, विराटनगर–६ स्थित बाबा गरिबनाथ शिव मन्दिर, विराटेश्वर शिव मन्दिरलगाय...
 महेन्द्र मोरङमा आयोजित निबन्ध लेखनमा चौधरी प्रथम

 महेन्द्र मोरङमा आयोजित निबन्ध लेखनमा चौधरी प्रथम

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको निबन्ध लेखन प्रतियोगितामा बीबीएस प्रथम वर्षमा अध्ययनरत छात्र बिजयकुमार चौधरी प्रथम भएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल क्याम्पस एकाइ समितिको आयोजनामा भएको प्रतियोगितामा बीबीएस तेस्रो वर्षकी छात्रा अञ्जली साह द्वितीय र बीबीएस दोस्रो वर्षकी छात्रा भूमिका घिमिरे तृतीय भइन् । ‘नेपालको उच्च शिक्षा र विद्यार्थीको अपेक्षा’ विषयमा निबन्ध ...
विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा गाई ठहरै, मान्छे घाइते

विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा गाई ठहरै, मान्छे घाइते

विराटनगर । विराटनगर–१ पोखरीयामा आज साँझ मोटरसाइकलले ठक्कर दिँदा गाईको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् । भट्टा चोकबाट तीनपैनीतर्फ जाँदै गरेको प्रदेश १–०४ ००१ प ८४७९ नम्बरको मोटरसाइकलले राती करिब ८ः१५ बजे विष्णुमाया पुस्तकालय नजिक सडकमा छोडिएको गाईलाई ठक्कर दिएको हो । ठक्करबाट गाईको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
विराटनगरको राजश्री सहकारीको बदमासीः चुक्ता भएको ऋण तिर्न बाँकी !

विराटनगरको राजश्री सहकारीको बदमासीः चुक्ता भएको ऋण तिर्न बाँकी !

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–९ की दुखनी खातुनलाई छोरीको विवाहका लागि पैसाको आवश्यकता पर्यो । कुरा २०७५ सालको हो । उनले रङ्गेली रोडमा रहेको राजश्री सेभिङ्ग्स एण्ड क्रेडिट को–अपरेटिभ सोसाइटीबाट जग्गा धितो राखेर कर्जा लिइन् । २०७५ फागुन १७ गते दुई कठ्ठा १० धुर जग्गा धितो राखेर २ लाख ५० हजार कर्ता लिइन् । आफूले लिएको कर्जा तिरिसक्दा पनि सहकारीले अझै रकम तिर्न बाँकी छ भनेर उनीसँग रकम माग्यो ।...
विराटनगर आएका हरिवंश आचार्य बिरामी भएपछि अस्पताल भर्ना

विराटनगर आएका हरिवंश आचार्य बिरामी भएपछि अस्पताल भर्ना

विराटनगर । प्रसिद्ध कलाकार हरिवंश आचार्य अस्वस्थ भएका छन् । विराटनगरमा एउटा कार्यक्रममा सहभागी हुन आएका उनी अचानक अस्वस्थ भएपछि विराट नर्सिङ होममा भर्ना भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । नाकबाट रगत बग्ने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । विराटनगरको हिमगिरि हाइजिङको ब्रान्ड एम्बेसडरको सम्झौता पत्रमा हस्ताक्षर गर्न मदनकृष्ण श्रेष्ठसँगै आचार्य शनिबार आएका थिए ।  ...
उर्लाबारीमा बसको ठक्करले पैदलयात्रीको मृत्यु

उर्लाबारीमा बसको ठक्करले पैदलयात्रीको मृत्यु

विराटनगर । मोरङको उर्लाबारीमा बसको ठक्करले एकजना पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको उर्लाबारी नगरपालिका–४ मा पर्ने खण्डमा भएको दुर्घटनामा पैदलयात्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार पथरीबाट उर्लाबारीतर्फ आउदै गरेको मे.१ ख. २३६३ नम्बरको बसले पैदलयात्री स्थानीय ६५ वर्षीय गज धिमाललाई ठक्कर दिएको थियो । टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उनको स्थानीय अरनिको अस्पतालमा प्रार...
विराटनगरमा पुष्पलाल स्मृति कविता प्रतियोगिताः रायमाझी प्रथम

विराटनगरमा पुष्पलाल स्मृति कविता प्रतियोगिताः रायमाझी प्रथम

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवसका अवसरमा विराटनगरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको प्रतियोगितामा ‘आरोहण’ शीर्षकको कविता वाचन गरेर मोरङकी कवि लक्ष्मी रायमाझी प्रथम भइन् । त्यस्तै, ‘यही हो त परिवर्तन’ शीर्षकको कविता वाचन गरेर नुवाकोटका कवि सुजन डोटेल द्वितीय भए भने विराटनगरकी री...
डाक्टर पतिबाट पीडित बनेकी महिला न्याय खोज्दै

डाक्टर पतिबाट पीडित बनेकी महिला न्याय खोज्दै

विराटनगर । ‘साधी डटकम’ बाट जोडिएको बैबाहिक सम्बन्धले सुनिता साहलाई नराम्ररी पिरोलेको छ । २०७३ सालमा मोरङको धनपालथान गाउँपालिका–२ का डा. श्यामप्रसाद साहसँग सुनिताले लगनगाँठो कसिन् । सुनिता भारतको उत्तर प्रदेश गाजियावादकी हुन् । सुन्दर भविष्यको सपना बोकेर गाँसिएको सम्बन्ध सुनिताका लागि भने भारी भयो । पतिको कुटाइका कारण विक्षिप्त बनेकी सुनिता न्यायाका लागि अदालत धाइरहेकी छिन् । अहिले ६ वर्षकी छोरी...
विराटनगरमा गाँजा किनबेचमा संलग्न दुईजना पक्राउ

विराटनगरमा गाँजा किनबेचमा संलग्न दुईजना पक्राउ

विराटनगर । गाँजा किनबेचमा संलग्न रहेका दुईजनालाई आज प्रहरीले विराटनगरमा पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले गाँजा बेच्ने र किन्नेलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ का ६८ वर्षीय रघुनाथ साह र विराटनगर–१३ का १९ वर्षीय आनन्द कोइरी छन् । साहलाई आफ्नै घरबाट गाँजा बिक्री गर्दैगर्दा र...
विराटनगरमा महिनाको दुईपटक स्त्रीरोग परीक्षण शिविर हुने

विराटनगरमा महिनाको दुईपटक स्त्रीरोग परीक्षण शिविर हुने

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ ले महिला तथा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर शुरु गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अन्र्तगत हरेक महिनाको पहिलो र अन्तिम बिहिवार महिला तथा स्त्रीरोग स्वास्थ्य शिविर गरिने भएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए । शिविरमा विशेषज्ञबाट सेवा प्रदान हुने उनले बताए । विराट नर्सिङ होमसँगको सहकार्यमा वडा कार्यालयले महिनामा दुईपटक का...
विराटनगरका सामुदायिक विद्यालयमा लापरबाही गर्ने शिक्षकलाई कारबाही गरिने

विराटनगरका सामुदायिक विद्यालयमा लापरबाही गर्ने शिक्षकलाई कारबाही गरिने

विराटनगर । सामुदायिक विद्यालयकोे गुणस्तर बढाउन विराटनगर महानगरपालिकाले अनुगमन सुरु गरेको छ । शिक्षा समितिबाट गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरूको अनुगमन सुरु गरेको हो । बुधबार र बिहीबार दुई दिनमा टोलीले विराट महेन्द्र रात्रि मावि, जनता नमुना मावि, सत्यनारायण आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, दिघी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालय खोक्स...
error: Content is protected !!