कुष्ठ तथा हात्तीपाइले रोग प्रभावितको गुनासो : सहज स्वास्थ्य सेवा पाइएन
विराटनगर । कुष्ठ तथा हात्तीपाइले रोग भएका बिरामीहरू स्वास्थ्य बीमाको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा भएको कुष्ठ तथा हात्तीपाइले प्रभावितहरूको लागि स्वास्थ्य बीमामा सहज पहुँच सम्बन्धी नीति संवाद कार्यक्रममा सहभागीहरूबाट यस्तो तथ्य बाहिरिएको हो ।
सरकारले निःशुल्क बीमाको व्यवस्था गरेपनि उनीहरू विभिन्न कारणले पहुँचभन्दा बाहिर रहेका छन् । कार्यक्रममा सहभागि ...































