पर्यटकीय क्षेत्रमा कोशी सरकारको बढ्दो लगानीले फस्टाउँदै पर्यटन व्यवसाय
धनकुटा । पर्यटन क्षेत्र आर्थिकोपार्जनका श्रोत मध्येको एक हो । यसलाई प्राथमिकताका साथ अगाडि बढाउने हो भने कुनै पनि क्षेत्रले छोटो समयमा नै फड्को मार्न सक्छ ।
यही कुरालाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारले धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास र प्रर्वद्धनका लागि लगानी बढाउँदा पर्यटन व्यवसाय फस्टाउन थालेको छ । प्रदेशका प्रमुख पर्यटन गन्तव्यहरूलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । जसले पर्यटन आ...






























