संगालोखबर

Advertisement

धनकुटा नगरपालिका-७ श्रीवानीस्थित भेटेरिनरी अस्पताल अगाडि आज साँझ नालीमा खसेको मोटरसाइकल निकाल्दै प्रहरी र स्थानीयवासी । श्रीवानीतर्फ जाँदै गरेको को ३० प ४४३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

तस्वीरः सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!