कुमारी बैंकको २१ औं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । कुमारी बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । काठमाडौंको नक्सालस्थित नक्साल कार्यालयमा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक बर्ष २०७७/०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लग...




























