३१ अर्ब खर्चेर मेलम्चीमा अर्को सुरुङ, काठमाडौं आउने पानी तेब्बर हुने
काठमाडौं । सरकारले मेलम्ची आयोजनामार्फत आउने पानीलाई अहिलेको भन्दा तेब्बर क्षमतामा विस्तार गने भएको छ । त्यसका लागि मेलम्चीको पानीमा अरु दुई खोलाको पानी पनि मिसिने भएका छन् ।
मेलम्ची खानेपानी आयोजनाले लक्ष्यअनुरुप काम गरे अबको दशैं अघिसम्म काठमाडौंमा पानी झरिसक्छ । ढिलै भए पनि ०७४ सालभित्र मेलम्चीको पानी काठमाडौंका धेरै घरमा पुग्नेमा आशंका छैन । त्यसपछि पनि मेलम्चीको पानी आयोजना रोकिने छैन, किन...

