सहिदभूमिका कृषकलाई अनुदानमा मिनीटेलर, स्प्रेयर र बिउ वितरण
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाका कृषकहरूलाई अनुदानमा मिनीटेलर, स्प्रेयर र बिउ वितरण गरिएको छ । सहिदभूमि गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषक समूह र कृषि सहकारीमार्फत कृषकहरूलाई मिनीटेलर, स्प्रेयर र बिउ वितरण गरेको हो ।
खेतबारी जोत्नका लागि १३ वटा मिनीटेलर वितरण गरिएको छ । प्रतिगोटा ७५ हजार मूल्य पर्ने मिनीटेलरका लागि गाउँपालिकाले ५० प्रतिशत अर्थात ३७ हजार ५ सय रुपैयाँका दरले ५ लाख अनुदा...




























