एमालेको दोष काङ्ग्रेसले बोकेर हिँड्न सक्दैन : डा. डिला संग्रौला
धनकुटा । नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य डा. डिला सङ्ग्रौलाले सत्ता साझेदार दल नेकपा एमालेले गरेका हरेक गल्तिको भारी काङ्ग्रेसले बोकेर हिँड्न नसक्ने बताएकी छन् ।
उनले एमालेसँगको सहकार्य आस्थायी भएको बताउँदै आगामी चुनावमा काङ्ग्रेस एक्लै लड्ने समेत बताइन् । पार्टीले सञ्चालन गरेको सय दिने अभियानका क्रममा धनकुटा आइपुगेकी उनले पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन् ।
भ्रष्टाचारमा मुछिएका जुनसुकै ...































