मोरङको ग्रामथानमा ऐलानी जग्गामा निर्देशनविपरीत सामुदायिक भवनको शिलान्यास
विराटनगर । मोरङको ग्रामथान–४ स्थित महेन्द्र माध्यमिक विद्यालयद्वारा संरक्षित ऐलानी जग्गामा सामुदायिक भवन निर्माण गर्ने विषय विवादमा परेको छ । कोशी प्रदेशसभा सदस्य ललिता चौधरीले गत आइतबार शिलान्यास गरेको सामुदायिक भवन निर्माण विवादमा परेको हो । वर्षैंदेखि विद्यालयले संरक्षण गरिरहेको ऐलानी जग्गामा वडा कार्यालय आफैँले भवन निर्माणको तयारी गरेपछि विवाद उत्पन्न भएको हो ।
विद्यालयले भवन निमाँणको तयारी...