हिले बजारमा सडक बत्ती राख्न ब्याडमिन्टन क्लबको सहयोग
धनकुटा । हिले बजारमा सडक बत्ती राख्न हिले ब्याडमिन्टन क्लबले सहयोग गरेको छ । बजारको मुख्य सडक क्षेत्रमा सडक बत्ती राख्न क्लबले सडक बत्तीसहित आवश्यक सामग्री उपलब्ध गराएको हो ।
हिले बजार व्यवस्थापन समितिलाई २५ वटा सडक बत्ती, बत्तिको स्टेण्ड, कवर लगायत सामग्री उपलब्ध गराइएको क्लबका अध्यक्ष भैरव याम्फुले जानकारी दिए ।
हिले बजारमा सडक बत्ती नहुदाँ रातको समयमा समस्या हुने गरेको छ ।
सोही समस्यालाई म...






























