भीमनारायण गोल्डकप : सातदोबाटोलाई हराउँदै बेलबारी सेमिफाइनलमा प्रवेश
धनकुटा । धनकुटामा जारी १८ औं संस्करणकाे सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा सातदोवाटो युथ क्लब ललितपुरलाई हराउँदै बेलबारी फुुटबल क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
धनकुटाको तल्लो टुँडिखेलमा आज भएकाे खेलमा सातदाेबाटाेलाई ०-१ गोल अन्तरले हराउँदै बेलबारी सेमिफाइनलमा पुगेकाे हाे ।
खेलको ८० औं मिनेटमा बाबा टुण्डेले गरेकाे गोल नै बेलबारीका लागि निर्णायक बन्याे । सातदोबाटाेले बारम्बार...
































