विराटनगर महानगरद्वारा विद्युतीय चुल्हो वितरण
विराटनगर । विराटनगर महानगरपालिकाले सेवामूलक सङ्घसंस्थाहरूलाई विद्युतीय चुल्हो वितरण गरेको छ । ज्येष्ठ नागरिक सेवा केन्द्र, मानव सेवा आश्रम, आधारभूत विद्यालय, बालआश्रम, वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी कार्यालय, ज्येष्ठ नागरिक क्लबलगायत संस्थालाई चुल्हो वितरण गरिएको हो ।
महानगरमा आयोजित कार्यक्रममा कार्यवाहक मेयर शिल्पा निराला कार्कीसहित सम्बन्धित वडाका वडाध्यक्षले चुल्हो वितरण गरे । महानगरम...






























