२०७९ माघ २३ गते सोमबारको राशिफल
ई.सं. २०२३ फेब्रुअरी ६ नेपाल सम्बत ११४३ सिल्लागा पारु, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कुष्ण प्रतिपदा, चन्द्रमा कर्कट राशिमा अश्लेषा नक्षत्र, सौभाग्य योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः४८ बजे, सूर्यास्त साँझ ५ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पूरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपन...


























