अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा प्रवेश

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा प्रवेश

विराटनगर । दक्षिण अफ्रिका जारी आईसिसी टी–२० विश्वकपको फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका उपाधि निकट पुगेको हो । ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे । ओपनर क्विन्टन डि कक ती...
इलाम–झापा सीमा क्षेत्रमा हात्ती मृत भेटियो

इलाम–झापा सीमा क्षेत्रमा हात्ती मृत भेटियो

इलाम । इलामको रोङ गाउँपालिका र झापा बाहुनडाँगीको सीमा क्षेत्रमा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । हात्ती मृत अवस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । स्थानीय गणेश अर्यालका अनुसार इलामको रोङ गाउँपालिका वडा नम्बर ५ र ६ को सीमासँग जोडिएको झापाको बाहुनडाँगीतिर हात्ती मृत अवस्थामा फेला परेको हो । के कारणले हात्ती मरेको हो भन्ने खुलेको छैन । हात्तीको शरीरमा चो...
२०८१ असार १३ गते बिहीबार/आजको राशिफल

२०८१ असार १३ गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ असार १३ गते बिहीबार ई.सं.२०२४ जून २७ नेपाल सम्वत् ११४४ तछलागा षष्ठी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण षष्ठी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, आयुष्मान योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ०७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्र...
चिसो चुलो, चिसै ओछ्यान… (फोटो फिचर)

चिसो चुलो, चिसै ओछ्यान… (फोटो फिचर)

विराटनगर । भारी वर्षाका कारण विराटनगरका धेरै स्थान डुबानमा परेका छन् । डुबानका कारण धेरै घरपरिवार समस्यामा परेका छन् । समयमै नाला सफा नगर्दा घरभित्र पानी पसेको स्थानीय बताउँछन् । विराटनगर–६ रामपुरको धुदुवा पैनी सफा नहुँदा बस्तीमा बाढी पसेको उनीहरुको भनाइ छ । विराटनगर–६ की मीनादेवी पासवान घरमा पानी पसेका कारण बस्न समस्या भएको बताउँछिन् । वडा कार्यालयले नाला सफा गर्न चासो नदिँदा घरमा पानी पसेको...
खोलाले बगाउँदा मोरङको रंगेलीमा एकजना बेपत्ता

खोलाले बगाउँदा मोरङको रंगेलीमा एकजना बेपत्ता

विराटनगर । मोरङको रंगेलीमा खोलाले बगाउँदा आज एकजना स्थानीय बेपत्ता भएका छन् । रंगेली नगरपालिका–४ स्थित घागी खोलाले बगाएर ४५ वर्षीय नागेन मण्डल बेपत्ता भएको प्रहरीले जनाएको छ । साथीहरुसहित खोला तर्ने क्रममा मण्डल बगेर बेपत्ता भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका तीनजना साथी भने सकुशल छन् । बेपत्ता मण्डलको स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहर...
विराटनगर विमानस्थल क्षेत्रमा बाढी पसेपछि हवाई सेवा अवरुद्ध

विराटनगर विमानस्थल क्षेत्रमा बाढी पसेपछि हवाई सेवा अवरुद्ध

विराटनगर । नजिकैको खोलाबाट आएको बाढी पसेपछि विराटनगर विमानस्थलबाट हुने हवाई उडान आज दिउँसोसम्म अवरुद्ध भएको छ । स्थानीय बस्ता खोलाको बाढी विमानस्थल क्षेत्रमा प्रवेश गरेपछि उडान प्रभावित भएको हो । विमानस्थलको पार्किङ क्षेत्रमा भलबाढी पसेको नागरिक उड्डयन कार्यालयले जनाएको छ । विमानस्थलको केही भाग डुबानमा परेको छ । धावनमार्गमा भने समस्या नरहेको कार्यालयले जनाएको छ । विराटनगरबाट दैनिक औसत १८ वटा उ...
खोटाङ घर भएका प्रहरी जवानको हत्यामा संलग्न ६ जना थुनामा

खोटाङ घर भएका प्रहरी जवानको हत्यामा संलग्न ६ जना थुनामा

विराटनगर । खोटाङको मझुवागढी घर भएका ३२ वर्षीय ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न रहेको आरापमा पक्राउ परेकामध्ये ६ जनालाई थुनामा पठाइएको छ । काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा कार्यरत ट्राफिक प्रहरी जवान गत जेठ ३ गते हत्या भएको थियो । हत्या आरोपमा कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाइएका ७ जनामध्ये ६ जनालाई थुनामा पठाइएको हो । एकजना १६ वर्षभन्दा कम उमेरको रहेकाले परिवारको जिम...
भलबाढीले विराटनगरका दर्जनौं परिवार प्रभावित, विस्थापितलाई सुरक्षित स्थानमा सारिँदै

भलबाढीले विराटनगरका दर्जनौं परिवार प्रभावित, विस्थापितलाई सुरक्षित स्थानमा सारिँदै

विराटनगर । निरन्तर वर्षाका कारण मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाका कम्तीमा ३६ परिवार विस्थापित भएका छन् । प्रभावित क्षेत्र पुगेर स्थलगत अनुगमन गर्ने काम जारी रहेकाले प्रभावित परिवारको यकिन संख्या संकलन भइनसकेको प्रहरीले जनाएको छ । बाढी र डुबानबाट दर्जनौं परिवार प्रभावित भएको अनुमान गरिएको छ । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगर–८ का १० परिवार विस्थापित भएको प्रहरील...
एसईईको नतिजा आजै सार्वजनिक हुने

एसईईको नतिजा आजै सार्वजनिक हुने

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । यसअघि शुक्रबारभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको बताएको बोर्डले कुनै प्राविधिक समस्या नआएमा आजै सार्वजनिक गर्ने जनाएको हो । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार कुनै समस्या नआए आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने छ । गत वर्षको एसईईक...
ओखलढुंगामा पहिरोले घर बगाउँदा महिलाको मृत्यु, श्रीमान् र छोरी घाइते

ओखलढुंगामा पहिरोले घर बगाउँदा महिलाको मृत्यु, श्रीमान् र छोरी घाइते

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढीमा पहिरोले गएराति घर बगाउँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । शिंखुगढी गाउँपालिका–५ मा झरेको पहिरोले घर बगाउँदा स्थानीय ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण खड्काले संगालोखबरलाई दिएको जानकारी अनुसार मृतकका श्रीमान् बाबुराम खत्री र छोरी मेनुका खत्री पहिरोमा परी घाइते भएका छन् । पहिरोमा स्था...
अत्यधिक वर्षाको असरः विराटनगरका अधिकांश विद्यालय आज बिदा

अत्यधिक वर्षाको असरः विराटनगरका अधिकांश विद्यालय आज बिदा

विराटनगर । अत्यधिक वर्षाले विराटनगरको जनजीवन प्रभावित बनेको छ । गएरातिदेखि भइरहेको निरन्तर वर्षाका कारण महानगरका धेरै क्षेत्र जलमग्न बनेका छन् । वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि महानगरका विद्यालयहरुले आज एक दिनका लागि बिदा दिएका छन् । धेरैतिर डुबान भएकाले विद्यार्थीहरुलाई आउन समस्या हुने साथै कतिपय विद्यालय समेत डुबानमा परेपछि बिदा दिइएको हो । विराटनगर–५ स्थित एभरेस्ट स्कुललगायत विद्...
सर्पदंश र डुबेर झापामा दुई बालबालिकाको मृत्यु

सर्पदंश र डुबेर झापामा दुई बालबालिकाको मृत्यु

झापा । झापाका बेग्लाबेग्लै स्थानमा डुबेर तथा सर्पदंशले दुई बालबालिकाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१४ को फुलबासा खोलामा डुबेर हिजो साँझ स्थानीय बामरा सन्थालका २० महिने छोरा रिहानको मृत्यु भएको प्रहरीले जनाएको छ । खेल्न घरबाहिर निस्किएका उनी निकै बेरसम्म नआएपछि खोजी गरिएको थियो । त्यस क्रममा फुलबासा खोलामा तैरिरहेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैग...
आज दिउँसो र राति कोशीका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

आज दिउँसो र राति कोशीका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

विराटनगर । मनसुन सक्रिय हुँदा यसको प्रभाव बढ्दै जान थालेको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा मनसुनको बढी प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनअघि पूर्वमा मात्र सक्रिय बनेको मनसुन देशभर फैलने क्रममा छ । अझै पनि बढी प्रभाव भने कोशी प्रदेशमै देखिएको छ । मोरङ, सुनसरी, झापालगायत कोशीका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ । बाढीका कारण धनजनको क्षति हु...
२०८१ असार १२ गते बुधबार/आजको राशिफल

२०८१ असार १२ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ असार १२ गते बुधबार ई.सं.२०२४ जून २६ नेपाल सम्वत् ११४४ तछलागा पञ्चमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण पञ्चमी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, विषकुम्भ योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ०७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै द...
फेला परेनन् बुढीखोलाले बगाएका सासु-बुहारी

फेला परेनन् बुढीखोलाले बगाएका सासु-बुहारी

विराटनगर । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले बगाएर बेपत्ता भएका मोरङको सुन्दरहरैँचाका दुईजना महिला अझै फेला पर्न सकेका छैनन् । बाढीले हिजो अपराह्न एकै परिवारका चार जनालाई बगाएको थियो । माछा मार्ने क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजनालाई बगाउँदा एकजनाको मृत्यु भएको थियो । बगेर स्थानीय २२ वर्षीया प्रेमकला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बेपत्ता हुन...
विराटनगरसहित आसपास क्षेत्रमा रातिदेखि भारी वर्षा, अधिकांश क्षेत्र जलमग्न

विराटनगरसहित आसपास क्षेत्रमा रातिदेखि भारी वर्षा, अधिकांश क्षेत्र जलमग्न

विराटनगर । विराटनगर महानगरसहित मोरङका विभिन्न स्थानमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण नगरका अधिकांश क्षेत्र जलमग्न भएका छन् । राति करिब २ बजेदेखि व्यापक मेघ गर्जनसहित वर्षा भइरहेको हो । महानगरका विभिन्न क्षेत्रमा रहेका घरहरुको भुइँतलामा पानी पसेर जलमग्न बनेको भन्दै कतिपय स्थानीय बासिन्दाहरुले सामाजिक सञ्जालमा जानकारी दिइरहेका छन् । विराटनगर–४ की कृष्णा अधिकारीले रातिदेख...
विवादका बीच इटहरी उपमहानगरले ल्यायो ३ अर्ब ५७ करोडको बजेट

विवादका बीच इटहरी उपमहानगरले ल्यायो ३ अर्ब ५७ करोडको बजेट

सुनसरी । इटहरी उपमहानगरपालिकाले विवादका बीचमा आर्थिक वर्ष २०८१–८२ को बजेट ल्याएको छ । सोमवार राति १० बजे इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोखरेलले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट प्रस्तुत गरेका हुन् । एमालेबाट निर्वाचित उपप्रमुख, वडाध्यक्षसहितका सदस्यहरूले नगरसभा बहिष्कार गरेपछि सभा विवाद भएको थियो । सभाको बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू मात्र उपस्थित थिए । नगरसभामा काय...
धनकुटा नगरको बजेट १ अर्ब १२ करोड

धनकुटा नगरको बजेट १ अर्ब १२ करोड

धनकुटा । धनकुटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब १२ करोड २० लाख ७६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख भीमादेवी खनालले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । बजेटमा चालुतर्फ ५१ करोड २३ लाख ४० हजार विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ ६० करोड ७७ लाख ३६ हजार छुट्याइएको छ । संघीय सरकारबाट आउने समानीकरण अनुद...
धनकुटाको महालक्ष्मी नगरः बजेट ६२ करोड, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन प्राथमिकता

धनकुटाको महालक्ष्मी नगरः बजेट ६२ करोड, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन प्राथमिकता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ६२ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको दोस्रो नगर सभाको पाँचौँ अधिवेशनमा उपमेयर मञ्जु अधिकारीले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । पालिकाले आगामी आर्थिक वर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा सुदृढ...
कोशी प्रदेश सरकारविरुद्धको रिट खारेज, अहिलेकै सरकारले निरन्तरता पाउने

कोशी प्रदेश सरकारविरुद्धको रिट खारेज, अहिलेकै सरकारले निरन्तरता पाउने

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट खारेज भएको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले आज रिट खारेज हुने फैसला गरेको हो । सर्वोच्च अदालतले रिट खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीले २०८१ जेठ २५ गते मुख्यमन्त्री नियुक...
सहिदभूमिका कृषकलाई फलफूलका बिरुवा र प्लाष्टिक पोखरी

सहिदभूमिका कृषकलाई फलफूलका बिरुवा र प्लाष्टिक पोखरी

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले कृषकहरुलाई फलफूलका बिरुवा वितरण गरेको छ । ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले आँप र लिचीका कलमी बिरुवा वितरण गरेको हो । गाउँपालिका भित्ररहेका तीनवटा कृषक समूहलाई १ हजार १२५ वटा आँपका बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख दिनेन्द्र राईले जानकारी दिए । यस्तै, गाउँपालिकाले प्लाष्टिक पोखरी पनि वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा गाउँपालिकाले प्लाष्टिक पोखरी वित...
अटोको ठक्करले झापाको कनकाईमा पैदलयात्री वृद्धको मृत्यु

अटोको ठक्करले झापाको कनकाईमा पैदलयात्री वृद्धको मृत्यु

झापा । झापाको कनकाई नगरपालिकामा अटोको ठक्करले एकजना वृद्धको मृत्यु भएको छ । कनकाई–३ स्थित सुरुङ्गा–झापा भित्री सडकखण्डमा भएको दुर्घटनामा स्थानीय ६० वर्षीय ओमप्रकाश भेटवालको मृत्यु भएको हो । प्रहरीका अनुसार प्रदेश १–०१–००१ ह ७७३८ नम्बरको अटोले पैदलयात्री भेटवाललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मंगलबार मृत्यु भएको ज...
मोरङको केराबारीमा विद्यालय जाँदै गरेका बालकको बगेर मृत्यु

मोरङको केराबारीमा विद्यालय जाँदै गरेका बालकको बगेर मृत्यु

विराटनगर । मोरङको कोरबारीमा विद्यालय जाने क्रममा एकजना बालकको बगेर मृत्यु भएको छ । केराबारी गाउँपालिका–४ याङ्शिलाका चित्रबहादुर राईका ११ वर्षीय छोरा श्याम मंगलबार बिहान स्थानीय गोबिने खोलामा बगेका थिए । प्रहरीका अनुसार खोजीका क्रममा उनलाई बगेको स्थानबाट सय मिटर तल खोला किनारमा मृत अवस्थामा फेला पारिएको थियो । उनी केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थि...
संखुवासभामा २० महिनाकी बालिका बलात्कृत

संखुवासभामा २० महिनाकी बालिका बलात्कृत

संखुवासभा । २० महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । बालिका घरमा एक्लै भएको अवस्थामा ती किशोरले बलात्कार गरेको पीडित पक्षले उजुरी दिएपछि प्रहरीले किशोरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार घटना असार ४ गतेको हो । अभिभावक खेतीको काममा बाहिर गएका बेला बालिकालाई किशोरले बलात्कार गरेको...
धनकुटाको सहिदभूमिले ‘विपन्नसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन गर्ने

धनकुटाको सहिदभूमिले ‘विपन्नसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन गर्ने

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले ‘विपन्नसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा उक्त कार्यक्रमका लागि २५ लाख बजेट विनियोजन गरेको छ । यस्तै, अपाङ्गता पुनःस्र्थापना कार्यक्रमका लागि २० लाख, महिला, बालबालिका, आदिवासी, जनजाति, दलित, पछाडि परेको वर्ग तथा समुदाय समावेशीकरणका तथा लक्षित कार्यक्रमका लागि ४९ लाख विनियोजन गरिएको छ । यसैगरी, कर्मचा...
बुढीखोलामा बगेर एकजनाको मृत्यु, दुईजना बेपत्ता, एकजनाको उद्धार

बुढीखोलामा बगेर एकजनाको मृत्यु, दुईजना बेपत्ता, एकजनाको उद्धार

सुनसरी । मोरङ र सुनसरीको सीमामा पर्ने बुढीखोलामा बगेर एकजनाको मृत्यु भएको छ । दुईजना बेपत्ता भएका छन् । खोलाले चारजना बगाएकामा एकजनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङको सुन्दरहरैँचा–५ की २२ वर्षीया प्रेमकला चौधरी छिन् । बेपत्ता हुनेमा सुन्दरहरैँचा–५ की ६० वर्षीया असरादेवी चौधरी र ३० वर्षीया फूला चौधरी छन् । बगेकामध्ये सुन्दरहरैँचा–५ की २२ वर्षीया स्वस्तिका चौधरीको उद्धार गर...
एसईईको नतिजा शुक्रबारसम्म आइसक्ने

एसईईको नतिजा शुक्रबारसम्म आइसक्ने

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी शुक्रबारसम्म सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ढिलोमा शुक्रबारसम्म नतिजा प्रकाशन गर्ने जनाएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार देशभरबाट परीक्षण भएर आएका उत्तरपुस्तिकाको अंक रुजुसहित इन्ट्री गर्ने तथा अंकलाई ग्रेडिङमा रुपान्तरण गर्ने काम अन्तिम चरणमा रहेको जनाएका छन् । गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षाम...
विराटनगर महानगरले ६० लाख रुपैयाँमा सुलभ फार्मेसी सञ्चालन गर्ने

विराटनगर महानगरले ६० लाख रुपैयाँमा सुलभ फार्मेसी सञ्चालन गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले ‘महानगरीय सुलभ फार्मेसी’ सञ्चालन गर्न ६० लाख बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०८१–८२ का लागि महानगरले स्वास्थ्य विकासतर्फ विशेष नमुना कार्यक्रम अन्तरगत फार्मेसी सञ्चालनका लागि ६० लाख छुट्याएको हो । यस्तै, ८० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गर्न १० लाख विनियोजन गरिएको छ । निःशुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालनका लागि ३५...
सुनसरीको बुढीखोलामा पानीको बहाव उच्च, सावधानी अपनाउन आग्रह

सुनसरीको बुढीखोलामा पानीको बहाव उच्च, सावधानी अपनाउन आग्रह

सुनसरी । निरन्तरको वर्षाका कारण सुनसरीको बुढीखोलामा पानीको बहाव निकै बढेको छ । बुढीखोला जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरिसकेको भन्दै आसपासका क्षेत्रमा सावधानी अपनाउन सुझाव दिइएको छ । जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै बुढीखोलामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सावधान रहन भनेको हो । उक्त खोलाको तटीय क्षेत्रको डुबान भइरहने ह...
सर्वोच्च अदालतबाट आजै फैसला आउने सम्भावनाः के होला कोशी सरकार ?

सर्वोच्च अदालतबाट आजै फैसला आउने सम्भावनाः के होला कोशी सरकार ?

विराटनगर । कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वाेच्च अदालतबाट आज फैसला आउने सम्भावना छ । सर्वोच्चको फैसला कस्तो आउला भन्ने जिज्ञासा राजनीतिक वृत्तसहित सर्वसाधारणमा पनि देखिन्छ । पटकपटक अदालतमा पुगेको कोशी सरकारको विषयले यसपटक कस्तो निकास पाउला भन्ने जिज्ञासाको उत्तर सर्वोच्चको फैसलाले दिने निश्चित छ । उक्त मुद्दामा आज अन्तिम बहस भइरहेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र न...
बङ्गलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपकाे सेमिफाइलनमा

बङ्गलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपकाे सेमिफाइलनमा

विराटनगर । अफगानिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप क्रिकेटको सुपर आठअन्तर्गतको अन्तिम खेलमा बङ्गलादेशलाई डकवर्थ लुइस नियमका आधारमा ८ रनले हराउँदै अफगानिस्तान पहिलाे पटक सेमिफाइनलमा पुगेकाे हो । जीतका लागि १९ ओभरमा १ सय १४ रनकाे लक्ष्य पछ्याएकाे बङ्गलादेश १७ ओभर ५ बलमा १ सय ५ रन बनाउँदा अल आउट भयाे । बङ्गलादेशका लिटन दासले नट आउट ५४ रन बनाए । अफगानिस्तानका ...
error: Content is protected !!