काँकडभिट्टा र विराटनगर हुँदै फर्किए केआईआईटीबाट १९ जना विद्यार्थी
विराटनगर । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयबाट निकालिएका मध्ये १९ जना विद्यार्थी नेपाल फर्किएका छन् ।
झापाको काँकडभिट्टा नाकाबाट १६ जना र विराटनगर नाका हुँदै तीन जनासहित १९ जना विद्यार्थी नेपाल फर्किएका हुन् । बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थिति असहज बनेसँगै उनीहरू स्वदेश फर्किन बाध्य भएका हुन् ।
सप्तरी राजविराज...































