जनसम्पर्क समिति बेल्जियम अधिवेशनको चटारोमा
बेल्जियम । नेपाली जनसम्पर्क समिति,बेल्जियमको चौथो अधिवेशन आगामी मार्च १२ मा हुनेभएपछि अधिबेशनको चटारो सुरु भएको छ ।
अधिबेशन बेल्जियमको आन्त्रोपेन शहरमा हुने समितिका अध्यक्ष सुबाश जोशीले बताएका छन् । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले गर्ने निश्चित भएको समितिले जनाएको छ । चौथो अधिवेशन सम्पन्न गर्नको लागी जनसंपर्क समिती बेल्जियमले जिम्मेवारी बाँडफाँड गर्न बिबिन्न ...
